भियतनाममा क्रान्ति सम्पन्न भएपछि पनि हो ची मिन्हले रबरको चप्पल लगाउन छाडेनन् । जनवादी क्रान्ति सम्पन्न भइसके पछि पनि माओत्सेतुङ पुरानो कोट लगाएरै जनताका माझमा पुगिरहेका देखिन्थे, जतिबेला उनको तस्वीर अंकित नोट देशभरि प्रचलनमा आइसकेको थियो ।
क्रान्ति सम्पन्न हुनु मात्र विजय थिएन, त्यसैले हो ची मिन्ह र माओ भोज र …