शान्ति प्रकृयापछि हराए ‘जनवादी’ विद्यालय

५ असार, रोल्पा । ‘स्कुलको वन्द कोठाबाट हैन संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगबाट मात्रै वास्तविक ज्ञान प्राप्त हुन्छ’ भन्ने मान्यताका साथ तत्कालीन नेकपा माओवादीले सन्चालन गरेका ‘जनवादी’ विद्यालयहरु अहिले एकादेशको कथा बनेका छन् । सामन्ती सत्ताले शिक्षालाई हुने खाने वर्गको पेवा वनाएको, धनि र गरिबका छोरा–छोरीले पढ्ने विद्यालय नै फरक–फरक बनाएको भन्दै समान एवम् वैज्ञानिक […]