वरिष्ठ जनवादी गायक जेबी टुहुरेको निधन

आमा दिदी बहिनी हो जस्तो अत्यन्त लोकप्रिय जनवादी गीतका गायक जेबी टुहुरेको निधन भएको छ।

सम्बन्धित सामग्री

जेबी टुुहुरेको निधन

जनवादी गायक तथा संगीतकार जेबी टुहुरेको विहिबार असमायीक निधन भएको छ ।मुटु मधुमेय, फोक्सो र उच्चरक्तचाप समेतको समस्या झेलिरहनुभएका ७८ वर्षीय टुहुरेको काठमाडौंको कलंकीमा भदौ १० गते निधन भएको हो । भदौ १ गते काठमाण्डौको कलंकीस्थित आफ्नै निवासमा अचानक मस्तिष्क पक्षघात भएपछि बयोधा अस्पतालको सीसीयूमा उनको उपचार भइरहेको थियो । उनी निष्ठामान व्यक्तित्वको रूपमा नेपाली […]

जनवादी गायक जेबी टुहुरेको निधन

जनवादी गायक जेबी टुहुरेको बिहीबार निधन भएको छ । बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा उनको ७८ वर्षको उमेरमा निधन भएको हो ।केही दिनअघि मतिष्कघात भएर टुहुरेलाई अस्पताल भर्ना गरिएको थियो । जेबी टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो । २० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनले सयौं संख्यामा जनवादी गीत गाएका छन्। ‘आमा दिदी बहिनी हो […]

जनवादी गायक टुहुरेको निधन- प्रधानमन्त्रीबाट शोक व्यक्त

शोषित, पीडित जनताको आवाजलाई गीतमार्फत अभिव्यक्त गरी जनचेतना जगाउँदै आउनुभएका जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) हामीमाझ रहनुभएन । ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ गीतबाट प्रसिद्धिको शिखरमा पुग्नुभएका कलाकार टुहुरेको उपचारका क्रममा स्थानीय बयोधा अस्पतालमा आज निधन भएको हो । उहाँ संविधानसभा सदस्य तथा जनसांस्कृतिक महासङ्घका पूर्वअध्यक्ष ७८ वषीय …

रहेनन् जनवादी गायक जेबी टुहुरे

जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ। उनको बिहीबार मध्याह्न साढे १२ बजे उपचारका क्रममा बयोधा अस्पताल बल्खुमा निधन भएको हो। भदौ १ गते मस्तिस्कघात भएपछि उनलाई अस्पताल लगिएको थियो। टुहुरेको पार्थीव शरीरलाई नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखेपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ। टुहुरेको ‘आमा दिदी […]

जनवादी गायक जेबी टुहुरेको निधन

मस्तिष्कघातका कारण पीडित रहेका जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को ७८ बर्षको उमेरका विहीबार निधन भएको छ।

जनवादी गायक जेबी टुहुरेको निधन

काठमाण्डाै - जनवादी गायक जुठबहादुर खड्की (जेबी टुहुरे) को ७८ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघातका कारण वयोधा अस्पतालमा उपचार गराइरहनुभएका उहाँको उपचारकै क्रममा आज निधन भएको हो।  उहाँको शव आज दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने भएको छ । यस्तै उहाँको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ ।  उहाँका पत्नी सत्यदेवी, एक छोरा र चार छोरी रहेका छन् ।  पाँच दशकदेखि नेपाली सांस्कृतिक क्षेत्रमा सक्रिय टुहुरेले 'आमा दिदी बहि...

जनवादी गायक जेबी टुहुरेको निधन

जेबी टुहुरेको नामले परिचित जनवादी गायक जुठबहादुर खड्गीको बिहीवार निधन भएको छ । ७८ वर्षको उमेरमा गायक टुहुरेको निधन भएको कलाकार मजोज गजुरेलले फेसबूकमा लेखेका छन् । मस्तिष्कघात भएपछि टुहुरेलाई केही दिनअघि बल्खुस्थित बयोधा अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा बिहीवार उनको निधन भएको हो । २०७० सालमा माओवादी केन्द्रको तर्फबाट संविधानसभा सदस्य बनेका टुहुरेका ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भइ ...’ लगायत दर्जनौं गीत प्रख्यात छन् । उनको शवलाई श्रद्धाञ्जलिका लागि बिहीवार दिउँसो १ देखि २ बज...

जनवादी गायक जेबी टुहुरेको निधन

बिहीबार मध्याह्न साढे १२ बजे उपचारका क्रममा बयोधा अस्पताल बल्खुमा टुहुरेको निधन भएको जनसांस्कृति महासंघका नेता सरल सहयात्रीले जानकारी दिए।

जनवादी गायक जेबी टुहुरेको निधन

काठमाडौं, १० भदौ । प्रसिद्ध जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । टुहुरेको उपचारको क्रममा आज निधन भएको हो । उनको बयोधा अस्पतालमा उपचार भैरहेको थियो । टुहुरेलाई मतिष्कघात भएर अस्पताल भर्ना गरिएको थियो । सरकारले टुहुरेको उपचार खर्च व्यहोर्नेसमेत निर्णय गरेको थियो । उनको ७८ बर्षको उमेरमा आज निधन भएको हो । उनी […]

जनवादी गायक जेबी टुहुरेको निधन

जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा आज उनको निधन भएको हो ।