काठमाडौं, १० भदौ । प्रसिद्ध जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । टुहुरेको उपचारको क्रममा आज निधन भएको हो । उनको बयोधा अस्पतालमा उपचार भैरहेको थियो । टुहुरेलाई मतिष्कघात भएर अस्पताल भर्ना गरिएको थियो । सरकारले टुहुरेको उपचार खर्च व्यहोर्नेसमेत निर्णय गरेको थियो । उनको ७८ बर्षको उमेरमा आज निधन भएको हो । उनी […]