हेटौँडामा गुञ्जियो जनवादी गीत, जीवन शर्माको गीतमा नाचे मुख्यमन्त्री (तस्बिरहरु)

बुधबार हेटौंडाको रोयल पार्टी प्यालेस जनवादी गीतहरूले गुञ्जायमान बन्यो । एक हिसावले त्यहाँ जनताका पीडाहरु समेटिएको गीतहरूले सबैलाई पुराना इतिहास झल्काइरहेको थियो । इतिहास नसम्झिउन् पनि कसरी ? एक इतिहास बोकेका जनवादी गायक जीवन शर्मा गुञ्जिएका थिए । बुधबार प्रगतिशिल लेखक संघ मकवानपुरको आयोजना र हेटौंडा उपमहानगरपालिकाको विषेश सहयोगमा जनवादी गायक शर्माको एकल साँझ कार्यक्रम आयोजन गरिएको थियो ।बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यता भएको सो कार्यक्रममा जनताको दुःख, प

सम्बन्धित सामग्री

दाम्पत्य जीवन सफल बनाउन...

आफ्नो दाम्पत्य जीवन सफल बनाउने चाहना सबैको हुन्छ । तर, विभिन्न कारणले वैवाहिक जीवन खुसी र सुखी हुन नसकेकोे धेरैको गुनासो सुन्न पाइन्छ । आखिर दाम्पत्य जीवन सफल हुन नसक्नुमा दोष कसको...

‘ज्यान छ तर जीवन छैन’

एमाले नेता योगेश भट्टराईले नीति तथा कार्यक्रममा ज्यान भएको तर जीवन नभएको प्रतिक्रिया दिएका छन्। ‘नीति तथा कार्यक्रममा ज्यान छ तर जीवन छैन,’उनले भने, ‘भएभरका सबै कार्यक्रम राखिएका छन् तर सपना र जोसजाँगर छैन।’...

‘ज्यान छ तर जीवन छैन’

एमाले नेता योगेश भट्टराईले नीति तथा कार्यक्रममा ज्यान भएको तर जीवन नभएको प्रतिक्रिया दिएका छन्। ‘नीति तथा कार्यक्रममा ज्यान छ तर जीवन छैन,’उनले भने, ‘भएभरका सबै कार्यक्रम राखिएका छन् तर सपना र जोसजाँगर छैन।’...

दैनिकीमा ध्यान र साधनाः रसपूर्ण जीवन

भनिन्छ, जीवन आफैमा न त रसिलो हुन्छ न बिरसिलो ।  यदि जीवन मिठासले भरिएको रसपूर्ण छ भने कारण हामी आफै हौ । यदि तिक्तताले भरिएको विरसिलो छ जीवन भने पनि त्यो हाम्रो आफ्नै आर्जन हो । गौतम बुद्धको भनाई छ, “जे सोच्छौ तिमी त्यहीँ हुन्छौ” । सकारात्मक सोचले मान्छे उँभो गतिमा लैजान्छ भने नकारात्मक सोचले मान्छेलाई उँधो गतिमा लैजान्छ । सकारात्मक सोचको उत्कर्ष भनेको मान्छेले बडो आनन्दित भएर रसपूर्ण जीवन बाँच्दछ भने नकारात्मक सोचको पराकाष्ठा जीवन विरस लागेर आफैले जीवनको अन्त्य गर्छ ।

'नेपाल लाइफ समुन्नत जीवन' जीवन बीमा योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना यहाँहरु माझ प्रस्तुत गरेको हो । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा हो ।  विकासोउन्मुख देश र भौगोलिक बनावटका कारणबाट नेपालको जीवन यापनमा जोखिम रहेको पाइन्छ । विकासको गति बढेसँगै ठूला ठूला परियो...

ह्विलचियरसँगै नयाँ जीवन पाए बृद्धबृद्धाहरुले

उमेर तथा अन्य विविध कारणले हिड्डुल गर्न नसकी एउटै कोठामा जीवन विताउन बाध्य भएका उनीहरुले ह्विलचियर पाएसँंगै नयाँं जीवन पाएका हुन्।...

सद्गुरु र जीवन

मानिसको जीवन पूर्ण सम्भावनाहरूको खोजी हो । जीवनमा अवरोध, असजिलो स्थिति, प्रतिकूलता निरन्तर आइरहन्छ । अवरोध भित्रको समाधान, असजिलाभित्र छुपेका सहजता, प्रतिकूलताबाट अनुकूलता खोज्न हामीले जीवन पाएका छौँ । परमात्माले त्यसको निमित्त हामीलाई ज्ञान, बुद्धि, विवेक, हृदय, चेतना सबै आवश्यक तत्वहरू दिएर पठाएको छ । सुनलाई नपोलेसम्म त्यसको वास्तविक स्वरुप प्रकट हुँदैन । वादल लाग्छ, पानी पर्छ, त्यसपछि खुलेको आकाश, सूर्यको प्रकाशले पनि हामीलाई सोही अनुरुपको ज्ञान प्रदान गरिरहेका छन् । खहरे खोलामा प्रवाहित जल न

जीवन एक वृत

जब रामलाई हरि मान्नुको अर्थ छैन न कुनै फर्मुला लाग्छ न कहिले समीकरण मिल्छ जे गर्दा पनि कहिले उत्तर आउँदैन अनि जीवन कसरी बिजगणित हुन्छ?

जीवन बीमालेखसम्बन्धी निर्देशिका जारी

काठमाडौं, असार २४ । बीमा समितिले पहिलोपटक जीवन बीमालेख (जीवन बीमा पोलिसी) सम्बन्धी निर्देशिका जारी गरेको छ । जीवन बीमालेख सम्बन्धमा यसअघि गरेका व्यवस्थालाई एकीकृत गर्दै समितिले पहिलोपटक यस्तो निर्देशिका जारी गरेको हो । समितिले बुधवार जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८ जारी गरेको हो । त्यो बुधवारदेखि नै लागू भएको समितिको भनाइ छ । निर्देशिकाले जीवन […]