१६ असोज, नेपालगञ्ज । धार्मिक तथा सामाजिक सद्भाव भड्कन सक्ने संभावित संकेत देखिएपछि स्थानीय प्रशासनले नेपालगञ्जमा अनिश्चित कालीन कर्फ्यू जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले वक्तव्य जारी गरी आज मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरेका हुन् । हिन्दू र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएकाले पूर्वमा राप्ती नदी पुल, […]