बाँके– बाँकेको डुडुवा गाउँपालिका प्रमुखले नै ऐलानी जग्गामा आफ्ना निकट मान्छे बस्न लगाएपछि विवाद उत्पन्न भएको छ ।सरकारी जग्गाको संरक्षण गरी व्यवस्थापन गर्नु पर्नेमा यसरी मानिस बसाल्न थालेपछि डुडुवा गाउँपालिका–६ मा करिब दुई बिगाहा जग्गा कब्जा भएको छ । कालाबन्जरस्थित ऐलानी जग्गामा गिद्धेनजर परेपछि अहिले दुई बिगाहा जग्गा भूमिहीन तथा सुकुम्बासीका नामबाट कब्जा भएको छ […]