६ पुस, धनगढी । धनगढी उपमहानगरपालिका-१३ का धोखे रानाले विगत चार वर्षदेखि धनगढी विमानस्थल स्तरोन्नतीका लागि सरकारले जग्गा अधिग्रहण गर्ने सुन्दै आएका थिए । धनगढी विमानस्थलबाट दक्षिणतर्फ डेढ बिघा जग्गा रानाको नाममा छ । त्यसबाहेक १० कठ्ठा ऐलानी जग्गा पनि उनैले वर्षौंदेखि जोतभोग गर्दै आएका छन् । शनिबार बिहान आफ्नो पूरै जग्गा पर्ने गरेर सिमेन्टका […]