विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला जनपरिषद रामेछापले खाँडादेवी गाउँपालिका वडा नं नम्वर १ राकाथुमको खैरेनीका विभिन्न व्यक्तिको ९९ रोपनी जग्गा कब्जा गरेको छ ।
२०३९ सालमा जग्गा नापीनक्सा गर्न गएका नापी र मालपोतका कर्मचारीलाई घुस खुवाएर पछि अन्य गाउँका सर्वसाधारण नागरिकलाई पास गरिदिने भन्दै अहिलेको दोरम्वा गाउँपाल...