गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका हुन् । गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो । The post गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा appeared first on Purbeli News.

सम्बन्धित सामग्री

अलमलमा मुख्यमन्त्री : प्रदेशसभा फेस गर्ने कि राजीनामा दिने

१९ चैत, पोखरा । संविधानको व्यवस्था अनुसार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अबको तीन दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ । सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ र माओवादी केन्द्रले २३ फाुगनमा समर्थन फिर्ता लिएको थियो । साथै गण्डकी प्रदेश सभा नियमावलीको नियम १५० अनुसार मुख्यमन्त्रीले ३० दिनभित्र […]

राजीनामा दिने तयारीमा गण्डकीका मुख्यमन्त्री, के हो कारण ?

नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर एक महिनाअघि बनेको गठबन्धनको पनि स्पष्ट बहुमत नभएपछि अल्पमतमा रहेका सुरेन्द्रराज पाण्डेले राजीनामा दिएर फेरि सत्तामा फर्किने योजनामा पुगेका छन् ।

राप्रपा अनिर्णित हुँदा राजीनामा दिएर फेरि मुख्यमन्त्री हुने पाण्डेको रणनीति

राप्रपाको समर्थनबिना विश्वासको मत नपाउने देखिएपछि अहिले राजीनामा दिने र पुन: ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त हुने कांग्रेस नेता सुरेन्द्रराज पाण्डेको रणनीति छ ।

गण्डकीका मुख्यमन्त्री गुरुङले राजीनामा दिएको हल्ला फैलिएपछि ..

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने दिन आज बिहीवारै बिहान एउटा समाचार फैलियो । जुन समाचार देखेर सबै जना चकित परे । समाचारको व्यहोरा थियो – मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजीनामा ।  तर उनले गत वैशाख २६ गते गरेको राजीनामाको व्यहोराको पत्रमा २०७८ जेठ २६ गतेको मिति उल्लेख गरी तोडमोड गरिएको थियो । सोहीलाई आधार मानेर केही मिडियाले समाचार हाले ।  यसैबीच, प्रदेश प्रमुखको कार्यालयले सूचना खण्डन सम्बन्धमा भन्दै विज्ञप्ति जारी गरेको छ । कार्यालयका सूचना अधिकारी चण्डिप्रसा...

गण्डकीका मुख्यमन्त्री गुरुङद्वारा शपथ ग्रहण

कास्की – गण्डकी प्रदेशकाे मुख्यमन्त्रीका रूपमा पुनः नियुक्त हुनुभएका एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले शपथ लिनुभएकाे छ ।  मुख्यमन्त्री गुरुङलाई संविधानकाे धारा १६८ काे उपधारा ३ बमाेजिम प्रदेश प्रमुख सीताकुमारी पाैडेलले पद तथा गाेपनीयताकाे शपथ खुवाउनुभएकाे हाे । गुरुङले तीन दिनअघि राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीन दिनको समय दिएर बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई...

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

काठमाडाैं : गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज (आइतबार) पदबाट राजीनामा दिएका छन्।  गुरुङले राजीनामा प्रदेश प्रमुख सीता पौडेललाई बझाएका छन्। मुख्यमन्त्री गुरुङले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम आफ्नो राजिनामा दिउँसो प्रदेश प्रमुख पौडेललाई बुझाएका छन्। गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएपछि उनले राजीनामा दिएका हुन्। उक्त प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची थियो।

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका हुन । आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो । सो बैठकपछि मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो ।

प्रदेश सभामा मतदानको अघिल्लो दिन गण्डकीका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । प्रदेश सभामा पेश भएको अविश्वासको प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।  मुख्यमन्त्री गुरुङले दिएको राजीनामा प्रदेश प्रमुख सीता पौडेलले स्वीकृत गरिसकेकी छन् । उनले तीन दिनभित्र सरकार गठन गर्न दलहरूलाई आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए । नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री गुरुङविरुद्ध पेश गरेको अविश्वासको प्रस्तावमाथि भोलि मतदान गर्न समय निर्धारण ग...

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आइतबार राजीनामा दिएका छन् । गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएपछि उनले राजीनामा दिएका हुन् । उक्त प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची थियो । गत साता मात्रै गण्डकीको प्रदेश प्रमुखमा नेकपा एमालेले सीता पौडेललाई नियुक्त गरेको थियो । यसअघि लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएर […]