राजीनामा दिने तयारीमा गण्डकीका मुख्यमन्त्री, के हो कारण ?
नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर एक महिनाअघि बनेको गठबन्धनको पनि स्पष्ट बहुमत नभएपछि अल्पमतमा रहेका सुरेन्द्रराज पाण्डेले राजीनामा दिएर फेरि सत्तामा फर्किने योजनामा पुगेका छन् ।
२७ वैशाख, पोखरा । अविश्वासको प्रस्तावमाथि मत विभाजन हुने तय भएको अघिल्लो दिन नै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का २८ सांसदको हस्ताक्षरसहित अविश्वास …