१९ चैत, पोखरा । संविधानको व्यवस्था अनुसार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अबको तीन दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ । सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ र माओवादी केन्द्रले २३ फाुगनमा समर्थन फिर्ता लिएको थियो । साथै गण्डकी प्रदेश सभा नियमावलीको नियम १५० अनुसार मुख्यमन्त्रीले ३० दिनभित्र […]