कांग्रेसले क्यालेन्डर बनायो, पछ्याएन

पार्टीलाई वर्षैभरि चलायमान बनाउन पाँच महिनाअघि क्यालेन्डर बनाएको कांग्रेसले त्यसलाई लागू गर्न चुकेपछि नेताहरू नै भन्न थालेका छन्-क्यालेन्डरका नाममा कार्यक्रमका लागि कार्यक्रम गरेर अर्थ छैन ।

सम्बन्धित सामग्री

देउवाको बेवास्ताले कांग्रेसले बिर्सियो क्यालेन्डर

नेपाली कांग्रेस विधि र विधानअनुसार चल्ने पार्टी नभएको फेरि एकपटक देखिएको छ ।