क्यालेन्डर कार्यान्वयनमा गृह र शिक्षा मन्त्रीको जोड

दुबै मन्त्रीहरूले परिस्थितीको समाना गर्दै क्यालेन्डर कार्यन्वयन गर्नु पर्ने आग्रह गरेका हुन्।...

सम्बन्धित सामग्री

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा त्रिविका स्कलर नैनसिंह महरलाई तीन प्रश्न

त्रिविको क्यालेन्डर लागू नहुनुमा विद्यार्थी राजनीति कति जिम्मेवार छ ? हाम्रो राजनीतिक नेतृत्वले शिक्षा, स्वास्थ्यजस्ता विषयलाई गलत ढंगले बुझे । सबैले राजनीति भनेको चनाव जित्ने र पदमा बस्ने मात्र हो भन्ने बुझे । स्थापनाकालयताको...

एसईई चैत पहिलो हप्ता, सबै विषयमा ३५ ल्याए मात्र पास

२५ पुस, काठमाडौं। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्ता सञ्चालन हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता परीक्षा हुने बताए । ‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता हुन्छ । माघको पहिलो हप्ता रुटिन निकाल्छौं’, […]

क्यालेन्डर कार्यान्वयनमा गृह र शिक्षा मन्त्रीको जोड

दुबै मन्त्रीहरूले परिस्थितीको समाना गर्दै क्यालेन्डर कार्यन्वयन गर्नु पर्ने आग्रह गरेका हुन्।...

त्रिविको शैक्षिक ‘क्यालेन्डर’ प्रभावकारी कार्यान्वयन गर्न समितिको आग्रह

काठमाडौँ, १९ साउन । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मुलुकको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले प्रभावकारीरुपमा वार्षिक क्यालेन्डरको कार्यान्वयन गर्न आग्रह गरिएको छ । समितिको बैठकमा विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाको प्रस्तुतिपछि सांसदहरुले पूर्वाधार र संरचनाका हिसाबले पनि ठूलो विश्वविद्यालयलाई व्यवस्थितरुपमा सञ्चालन नगर्दा उच्चशिक्षा र रोजगारीका लागि विद्यार्थीहरु विदेश जान बाध्य […]

काठमाडौं महानगरको शैक्षिक क्यालेन्डर : वार्षिक परीक्षा चैत १ देखि ९ गतेसम्म

काठमाडौं : काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८० को वार्षिक तालिका सार्वजनिक गरेको छ।महानगरको शिक्षा विभागले सार्वजनिक गरेको शैक्षिक क्यालेन्डरअनुसार वैशाख ३ गतेदेखि शैक्षिक सत्र शुरु भएको छ। गर्मी बिदा ८ दिन (असार २२ देखि २९ गतेसम्म) र जाडो बिदा १९ दिन (पुस १६ देखि माघ ५ गतेसम्म) तोकिएको छ।यसैगरी सबै महानगरपालिकाका सामुदायिक विद्यालयले प्रथम त्रैमासिक परीक्षा साउन २५ गतेदेखि भदौ १ गतेसम्म सञ्चालन गर्नुपर्ने छ। दोस्रो त्रैमासिक परीक्षा पुस १ देखि ११ गतेसम्म सञ्चालन हुनेछ। दशैँतिहार

माण्डवी गाउँपालिकाले बनायो २०७९ को शैक्षिक क्यालेन्डर

१६ बैशाख काठमाडौं । प्यूठानको माण्डवी गाउँपालिकाले शैक्षिक सत्र २०७९ को शैक्षिक कार्यक्रम र अतिरिक्त क्रियाकलापको कार्यक्रम समेटेर वार्षिक शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन आवश्यक एकाइ योजना, पाठयोजना तथा अतिरिक्त क्रियाकलाप समेटेर शैक्षिक क्यालेन्डर निकालेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । बार्षिक शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलाप, पालिका स्तरीय कार्यक्रम […]

शैक्षिक क्यालेन्डर बनाउन मन्त्रालयको अनुरोध

२६ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले विश्वविद्यालय तथा शिक्षण संस्थाहरूलाई तोकिएको समयमा अध्ययन पूरा गर्ने गराउने सुनिश्चितता हुने गरी शैक्षिक क्यालेन्डर बनाउन आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय तथा शिक्षण संस्थाहरूमा प्रवेश परीक्षा, भर्ना, पठनपाठन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनबारे विद्यार्थी तथा अभिभावकहरूको गुनासोप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । […]

चिकित्सा शिक्षामा एउटै क्यालेन्डर - Naya Patrika

चिकित्सा शिक्षामा विश्वविद्यालय र प्रतिष्ठानका सबै कार्यक्रमको एउटै शैक्षिक क्यालेन्डर हुने भएको छ । चिकित्सा शिक्षालाई व्यवस्थित बनाउन शिक्षा मन्त्रालयले चिकित्सा शिक्षाको प्रवेश परीक्षा, भर्ना, पठनपाठन, परीक्षा, नतिजा प्रकाशनलगायतका कार्य एकसाथ...पूरा पढ्नुहोस् »