त्रिविको क्यालेन्डर लागू नहुनुमा विद्यार्थी राजनीति कति जिम्मेवार छ ?
हाम्रो राजनीतिक नेतृत्वले शिक्षा, स्वास्थ्यजस्ता विषयलाई गलत ढंगले बुझे । सबैले राजनीति भनेको चनाव जित्ने र पदमा बस्ने मात्र हो भन्ने बुझे । स्थापनाकालयताको...
२५ पुस, काठमाडौं। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्ता सञ्चालन हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता परीक्षा हुने बताए । ‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता हुन्छ । माघको पहिलो हप्ता रुटिन निकाल्छौं’, […]
काठमाडौँ, १९ साउन । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मुलुकको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले प्रभावकारीरुपमा वार्षिक क्यालेन्डरको कार्यान्वयन गर्न आग्रह गरिएको छ । समितिको बैठकमा विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाको प्रस्तुतिपछि सांसदहरुले पूर्वाधार र संरचनाका हिसाबले पनि ठूलो विश्वविद्यालयलाई व्यवस्थितरुपमा सञ्चालन नगर्दा उच्चशिक्षा र रोजगारीका लागि विद्यार्थीहरु विदेश जान बाध्य […]
काठमाडौं : काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८० को वार्षिक तालिका सार्वजनिक गरेको छ।महानगरको शिक्षा विभागले सार्वजनिक गरेको शैक्षिक क्यालेन्डरअनुसार वैशाख ३ गतेदेखि शैक्षिक सत्र शुरु भएको छ। गर्मी बिदा ८ दिन (असार २२ देखि २९ गतेसम्म) र जाडो बिदा १९ दिन (पुस १६ देखि माघ ५ गतेसम्म) तोकिएको छ।यसैगरी सबै महानगरपालिकाका सामुदायिक विद्यालयले प्रथम त्रैमासिक परीक्षा साउन २५ गतेदेखि भदौ १ गतेसम्म सञ्चालन गर्नुपर्ने छ। दोस्रो त्रैमासिक परीक्षा पुस १ देखि ११ गतेसम्म सञ्चालन हुनेछ। दशैँतिहार
१६ बैशाख काठमाडौं । प्यूठानको माण्डवी गाउँपालिकाले शैक्षिक सत्र २०७९ को शैक्षिक कार्यक्रम र अतिरिक्त क्रियाकलापको कार्यक्रम समेटेर वार्षिक शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन आवश्यक एकाइ योजना, पाठयोजना तथा अतिरिक्त क्रियाकलाप समेटेर शैक्षिक क्यालेन्डर निकालेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । बार्षिक शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलाप, पालिका स्तरीय कार्यक्रम […]
२६ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले विश्वविद्यालय तथा शिक्षण संस्थाहरूलाई तोकिएको समयमा अध्ययन पूरा गर्ने गराउने सुनिश्चितता हुने गरी शैक्षिक क्यालेन्डर बनाउन आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय तथा शिक्षण संस्थाहरूमा प्रवेश परीक्षा, भर्ना, पठनपाठन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनबारे विद्यार्थी तथा अभिभावकहरूको गुनासोप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । […]
चिकित्सा शिक्षामा विश्वविद्यालय र प्रतिष्ठानका सबै कार्यक्रमको एउटै शैक्षिक क्यालेन्डर हुने भएको छ । चिकित्सा शिक्षालाई व्यवस्थित बनाउन शिक्षा मन्त्रालयले चिकित्सा शिक्षाको प्रवेश परीक्षा, भर्ना, पठनपाठन, परीक्षा, नतिजा प्रकाशनलगायतका कार्य एकसाथ...पूरा पढ्नुहोस् »