संसदीय क्यालेन्डर बनाउने गृहकार्य गर्दै सभामुख

१९ पुस, काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय क्यालेन्डर बनाउने गृहकार्य अघि बढाएका छन् । प्रारम्भिक क्यालेन्डर बनाएरै सभामुख घिमिरेले बुधबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका थिए । बिहीबार कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसँग छलफल गरेका छन् । हप्तामा तीन दिन हाउस र तीन दिन संसदीय समिति […]