काठमाडौं, ७ वैशाख । न त राजीनामा दिएको अवस्था हो न त दल त्याग गरेको अवस्था हो । न त सदनलाई सूचना नदिई लगातार दश वटा बैठकमा अनुपस्थित रहेको अवस्था हो । यी कुनै अवस्था नरहेमा सांसद पदबाट मुक्त गर्न संविधानले दिदैन । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित २७ जनालाई सांसद […]