काठमाडौं, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने निर्णय लिएपछि देशको राजनीतिले फेरि नयाँ मोड लिएको छ । अविश्वासको प्रस्ताव आउने सम्भावनाको ढोका बन्द भएको छ । योसँगै अविश्वासको प्रस्ताव आउँदा नेकपा एमालेबाट फ्लोर क्रस हुनसक्ने सम्भावना पनि टरेको छ । अब एमालेको ओलीविरोधी समूहले कस्तो कदम चाल्ने हो र ओलीले […]