बार्सिलोना शिर्ष स्थानमा उक्लियो

काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शिर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले मोलोर्कालाई १-० ले पराजित गर्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको हो।बार्सिलोनाको जितमा पहिलो हाफमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले २०औं मिनेटमा अन्सु फातीको पासमा गरेको एकमात्र गोल निर्णायक भएको थियो। जितसँगै शीर्षस्थानमा उक्लिएको बार्सिलोनाको ७ खेलबाट १९ अंक जोडेको छ। एक खेल कम खेलेको रियल म्याड्रिडको १८ अंक छ। पराजित मलोर्का ८ अंक जोडेर १० औं स्थानमा छ।ला लिगाकै अर्को खेलमा

सम्बन्धित सामग्री

च्याम्पियन्स लिगः बार्सिलोना विजयी - NepaliPatra

एजेन्सी । गएराति भएको च्याम्पियन्स लिगको समुह चरणको खेलमा बार्सिलोनाले सख्तर डोनेस्टिकलाई २-१ गोलले पराजित गरेको छ । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सालाई जित दिलाउन फेरान टोरेज र लोपेजले एकएक गोल गरे । सख्तर डोनेस्टिकका लागि एकमात्र गोल सुडाकोभले गरे । योसँगै बार्सिलोना तीन खेलबाट ९ अंक जोड्दै समुह एचको शिर्ष स्थानमा रहेको छ […]

बार्सिलोना शीर्ष स्थानमा

काठमाडौं । रोबर्ट लेवान्डोस्किको निर्णायक गोलमा बार्सिलोनाले भ्यालेन्सियाविरुद्ध १–० गोलको नतिजामा जित निकालेको छ । लालिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोनालाई जित दिलाउन लेवान्डोस्कीले खेलको इन्जुरी समयमा गोल गरेका थिए । जितसँगै बार्सिलोना १२ खेलमा १० जित १ हार र १ बराबरीको नतिजासहित ३१ अंक जोडेर तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको […]

इल्चेलाई हराउँदै बार्सिलोना उक्लियो शिर्ष स्थानमा

काठमाडौं । स्पेनिस लिग फुटबल ला लिगामा बार्सिलोना शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा इल्चेलाई ३–० ले हराउँदै बार्सिलोनाले अंक तालिकामा रियल मड्रिडलाई उछिनेको हो । खेलमा बार्सिलोनालाई विजयी गराउन रोबर्ट लेवान्डोस्कीले दुई तथा मेम्फीस डिपेले एक गोल गरे । खेलको ३४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । […]

बराबरीमा रोकिए रियल म्याड्रिड र बार्सिलोना

एजेन्सी । स्पेनिस लिग ला लिगा च्याम्पियन रियल म्याड्रिड र उपविजेता बार्सिलोना बराबरीमा रोकिएका छन् । आइतबार राति भएको खेलमा म्याड्रिड काडिजसँग १-१ गोलको बराबरीमा रोकिदा शिर्ष स्थानमा अङ्क दुरि बढाउने मौका गुमाएको हो । रामोन डे कारान्जामा भएको खेलमा म्याड्रिडको लागि मारियानो डियाजले एक गोल गर्दा काडिजको लागि रुबिन सोब्रिनोल एक गोल फर्काए । […]

आज रियल म्याड्रिड र बार्सिलोना भिड्दै

एजेन्सी । स्पेनिस लिग ला लिगा अन्तर्गत हुने खेलमा आज विश्व फूटबलका दुई महारथी रियल म्याड्रिड र बार्सिलोना भिड्दैछन् । सान्टियागो बेर्नाबेउमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ । आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । घरेलु लिगको शिर्ष स्थानमा रहेको म्याड्रिड आजको खेल जित्दै उपाधि जित्ने […]

स्पेनिस लिग फुटबलमा रियाल मड्रिड र बार्सिलोना विजयी

काठमाडौं । स्पेनिस लिग फुटबलमा गएराति शिर्ष क्लबहरु रियाल मड्रिड र बार्सिलोना विजयी भएका छन् । अंक तालिकाको शिर्ष स्थानमा रहेको रियाल मड्रिडले ग्रानाडालाई १–० ले हरायो । रियालको जितमा मार्को एसेन्सीयोले ७४औं मिनेटमा निर्णायक गोल गरेका हुन् । गएराति भएको अर्को खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई ४–२ ले पाखा लगाएको हो । बार्साको लागि योर्डी […]

रियल मड्रिडद्वारा भ्यालेन्सिया पराजित, बार्सिलोना रोकियो ग्रानाडासँग बराबरीमा

काठमाडौं । स्पेनिस लिग फुटबलमा शिर्ष स्थानको रियल मड्रिडले भ्यालेन्सियालाई ४–१ ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा रियल मड्रिडलाई विजयी गराउन करिम बेन्जमा र भिनिसियस जुनियरले दुई दुई गोल गरे । पराजित टोली भ्यालेन्सीयाका गोन्कालो गुएडेसले एक गोल फर्काए । जितसँगै मड्रिडले तालिकाको शिर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । लिगमा २१ […]

बार्सिलोना घरेलु मैदानमा स्तब्ध, रियल शिर्ष स्थानमा उक्लियो

काठमाडौं, ८ काक्तिक । सिजनको पहिलो ‘एल क्लासिको’मा बार्सिलोना घरेलु मैदानमै स्तब्ध भएको छ । आइतबार राति भएको खेलमा बार्सिलोना रियलसँग २–१ गोल अन्तरले पराजित भएको हो । रियललाई जित दिलाउन डेभिड अलाबा र लुकास भास्क्वेजले एक-एक गोल गरे । बार्सिलोनाका सर्जियो अग्युरोले एक गोल फर्काए । खेलको ३२औं मिनेटमा डेभिड अलाबाले गोल गर्दै रियललाई […]

बार्सिलोनालाई पछि पार्दै रियल शिर्ष स्थानमा

बार्सिलोनाले आज राति ग्रनडासँग खेल्दैछ । उक्त खेलमा जित हात पारे बार्सिलोना फेरी अङ्कतालिकाको शिर्ष स्थानमा उक्लिनेछ । बराबरी वा पराजित भए दोस्रो स्थानमा यथावत रहनेछ ।

मेस्सीको गोलमा बार्सिलोना शिर्ष स्थानमा

भालाडोलिडमाथिको जितले बार्सिलोना अङ्कतालिकाको शिर्ष स्थानमा उक्लेको छ । उसले १० खेलबाट २२ अङ्क प्राप्त गरेको छ । दोस्रो स्थानको ग्रानडाको दश खेलबाट २० अङ्क छ ।