च्याम्पियन्स लिगः बार्सिलोना विजयी - NepaliPatra

एजेन्सी । गएराति भएको च्याम्पियन्स लिगको समुह चरणको खेलमा बार्सिलोनाले सख्तर डोनेस्टिकलाई २-१ गोलले पराजित गरेको छ । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सालाई जित दिलाउन फेरान टोरेज र लोपेजले एकएक गोल गरे । सख्तर डोनेस्टिकका लागि एकमात्र गोल सुडाकोभले गरे । योसँगै बार्सिलोना तीन खेलबाट ९ अंक जोड्दै समुह एचको शिर्ष स्थानमा रहेको छ […]

सम्बन्धित सामग्री

म्यान सिटी र बार्सिलोना विजयी, पीएसजी हार्‍यो

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलको समूहगत चरणका खेलमा बुधवार राती साबिक विजेता म्यानचेस्टर सिटी र पूर्व विजेता बार्सिलोनाले जित हात पारेका छन्। पेरिस सेन्ट जर्मन-पीएसजी भने न्युकासलको मैदानमा ४-१ गोलले पराजित भयो। आरबी लेइपजिगको मैदानमा उत्रिएको म्यान सिटी ३-१ गोलले विजयी भयो। उसका लागि फिल फोडेन, जेरेमी डोकु र जेभियर अल्भारेजले गोल गरे। दोस्रो […]

लेवनडोस्कीको ह्याट्रिकमा बार्सिलोना विजयी

रोबर्ट लेवनडोस्कीको ह्याट्रिकको मदतले बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगमा बुधबार भिक्टोरिया प्लाजेनलाई ५–१ ले हराएर विजयी सुरुआत लिएको छ । पोलिस फरवार्डले बायर्न म्युनिक छाडेर बार्सिलोना आएयता ह्याट्रिक गरेको यो पहिलो हो ।

बार्सिलोनाको जितमा फातीको निर्णायक गोल

एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना विजयी भएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले युक्रेनी क्लब डायनामो किभलाई १-० गोलले हराएको हो । बार्सिलोनाको जितमा अंशु फातीले ७०औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै बार्सिलोना समूह इको दोस्रो स्थानमा उक्लिएको छ ।

बार्सिलोनाले किभलाई हरायो, वार्यन लगातार तेस्रो खेलमा विजयी

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत समूह ‘ई’ को खेलमा जर्मन क्लब वार्यन म्युनिख र स्पेनिस क्लब बार्सिलोना विजयी भएका छन्।

बार्सिलोनाको कठिन जित

एजन्सी – च्याम्पियन्स लिगको समूह चरणमा लगातार दुई हार बेहोरिसकेको बार्सिलोनाका लागि बुधबारको रात भने सुखद रह्यो । बार्सिलोनाले पहिलो जित दर्ता गर्ने क्रममा डिनोमो किभलाई १–० ले हराएको छ । नकआउट चरण पुग्ने सम्भावनाका लागि बार्सिलोनालाई जितको आवश्यकता थियो । जेरार्ड पिकेले गरेको गोलमा बार्सिलोना विजयी बन्न सफल रह्यो । ३६ औं मिनेटमा पिकेले […]

पहिलो लेगमा बार्सिलोना विजयी - Naya Patrika

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा बुधबार राति सम्पन्न क्वार्टरफाइनलको पहिलो लेगमा बार्सिलोनाले सिरिए क्लब एस रोमालाई ४–१ ले पराजित गरेको छ । घरेलु मैदानमा प्राप्त जितसँगै बार्सिलोनाले सेमिफाइनल यात्रा बलियो...पूरा पढ्नुहोस् »

स्पोर्टिङ क्लबको आत्मघाति खेलमा बार्सिलोना विजयी

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगअन्तर्गत समूह डी को आफ्नो दोस्रो खेलमा जित हात पारेको छ ।

च्याम्पियन्स लिग फुटवलमा चेल्सी, म्यान्चेष्टर युनाइटेड र बार्सिलोना विजयी

असोज १२ – च्याम्पियन्स लिग फुटवलमा चेल्सी, म्यान्चेष्टर युनाइटेड र बार्सिलोना विजयी भएका छन् । गएरातिको खेलमा चेल्सीले एथ्लेटिको मड्रिडलाई २&nda...