बराबरीमा रोकिए रियल म्याड्रिड र बार्सिलोना

एजेन्सी । स्पेनिस लिग ला लिगा च्याम्पियन रियल म्याड्रिड र उपविजेता बार्सिलोना बराबरीमा रोकिएका छन् । आइतबार राति भएको खेलमा म्याड्रिड काडिजसँग १-१ गोलको बराबरीमा रोकिदा शिर्ष स्थानमा अङ्क दुरि बढाउने मौका गुमाएको हो । रामोन डे कारान्जामा भएको खेलमा म्याड्रिडको लागि मारियानो डियाजले एक गोल गर्दा काडिजको लागि रुबिन सोब्रिनोल एक गोल फर्काए । […]

सम्बन्धित सामग्री

सुपर कपमा बार्सिलोनालाई पछ्याउँदै रियल म्याड्रिड

एजेन्सी – यूईएफए सुपर कपमा बुधबार राति स्पेनिस क्लब रियल म्याड्रिड र जर्मन क्लब आइनट्राख्ट फ्रान्कफुर्ट प्रतिस्पर्धा गर्दैछन् । रियल म्याड्रिडले आजको खेल जितेमा सबैभन्दा धेरै सुपर कप जित्ने सूचीमा समावेश हुनेछ । हालसम्म बार्सिलोना र एसी मिलानले सर्वाधिक ५-५ पटक सुपर कप उपाधि जितेका छन् । बार्सिलोना ४ पटक उपविजेता हुँदा मिलान २ पटक […]

‘रियल म्याड्रिड र बेन्जेमाबारे सोचेका छैनौं’ – लेवान्डोस्की

एजेन्सी – यसै समरमा क्याटलान क्लब बार्सिलोना आएका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले ला लिगा प्रतिद्वन्द्वी रियल म्याड्रिड र उनका फ्रान्सेली फरवार्डबारे केही नसोचेको बताएका छन् । ‘म रियल म्याड्रिडविरुद्ध खेल्न सधैं तयार छु । उनीहरुविरुद्ध कसरी खेल्ने मलाई थाहा छ,’ लेवान्डोस्कीले भने, ‘गत सिजन उनीहरुले उत्कृष्ट र सफल समय व्यतित गरे । हामी उनीहरुलाई हराउन […]

रियल म्याड्रिड बार्सिलोनाको जीत

काठमाडौं, साउन ८ । विश्व फूटबलका दुई महारथीबीचको ‘एल क्लासिको’मा बार्सिलोना विजयी भएको छ । आइतबार बिहान प्रि-सिजन अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई १-० गोलले पराजित गरेको हो । लास भेगासस्थित एल्लेजायन्ट रंगशालामा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन राफिन्हाले निर्णायक गोल गरे । पहिलो हाफको २७ औं मिनेटमा राफिन्हाले डी एरिना बाहिरबाट सुन्दर […]

एल क्लासिको : रियलको सामना गर्न नयाँ बार्सिलोना तयार

एजेन्सी – प्रि-सिजनको मैत्रीपूर्ण खेलमा स्पेनिस फुटबलका दुई ठूला क्लब रियल म्याड्रिड र बार्सिलोना भिड्दैछन् । अमेरिकाको लास भेगासमा हुने यस खेललाई लास भेगास क्लासिको नाम दिइएको छ । अमेरिकामा शनिबार हुने खेल नेपाली समयअनुसार आइतबार विहान ८:४५ बजे हुनेछ । गत सिजन रियल म्याड्रिडले स्पेनिस लिग र युरोपेली च्याम्पियन्स लिग जित्दै निकै सफल सिजन […]

खेलाडी अनुबन्धनमा रियल र बार्सिलोनाको फरक रणनीति

एजेन्सी – सरुवा बजारमा बार्सिलोना आक्रमक रुपमा प्रस्तुत हुँदा रियल म्याड्रिड भने शान्त रहेको छ । बार्सिलोनाले रोर्बेट लेवान्डोवस्कीसहित केहि खेलाडीलाई अनुबन्धन गरेको छ । रियलको योजनामा भने कुनै परिवर्तन देखिएको छैन । रियल खेलाडी थप्ने भन्दा पनि केहि खेलाडीलाई विदाई गर्ने पक्षमा छ । रियल र बार्सिलोनाको टोली निर्माणको विषयलाई पनि समर्थकले तुलानात्मक रुपमा […]

आज रियल म्याड्रिड र बार्सिलोना भिड्दै

एजेन्सी । स्पेनिस लिग ला लिगा अन्तर्गत हुने खेलमा आज विश्व फूटबलका दुई महारथी रियल म्याड्रिड र बार्सिलोना भिड्दैछन् । सान्टियागो बेर्नाबेउमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ । आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । घरेलु लिगको शिर्ष स्थानमा रहेको म्याड्रिड आजको खेल जित्दै उपाधि जित्ने […]

रियल, बार्सिलोना र युभेन्ट्सको प्रि–सिजन योजना

एजेन्सी – युरोपियन सुपर लिग परियोजनाका तीन टोली रियल म्याड्रिड, बार्सिलोना र युभेन्ट्स आउदो समरमा संयुक्त राज्य अमेरिकामा प्रि–सिजन प्रतियोगितामा प्रतिस्पर्धा गर्ने योजना बनाएका छन् । यि तीन क्लबले अझैपनि असफल युरोपियन सुपर लिग परियोजनालाई अघि बढाउन यो प्रतियोगितालाई अघि सारिएको बुझिएको छ । युरोपियन सुपर लिग घोषणा पछि यसमा संलग्न रहेका ९ क्लबहरु सार्वजसनक […]

बार्सिलोना र रियल म्याड्रिड भिड्दै

एजेन्सी – यस सिजनको दोस्रो ‘एल क्लासिको’ अर्थात बार्सिलोना र रियल म्याड्रिडले स्पेनिस सुपर कपको सेमिफाइनलमा आज (बुधबार) राति प्रतिस्पर्धा गर्दैछ । खेल साउदी अरवको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । दुवै टोली जित निकाल्दै फाइनल पुग्ने दाउँमा हुनेछ । यो सिजनको पहिलो एल क्लासिकोमा जित हात पारेको रियल […]

ओसासुनासँग बराबरीमा रोकियो रियल म्याड्रिड, बार्सिलोना रायो भालेकानोसँग हार्‍यो

स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल म्याड्रिड ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको छ। घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले बल पोसेसनमा पकड जमाए पनि गोल गर्न नसक्दा अंक बाढ्न बाध्य भयो।