बार्सिलोना घरेलु मैदानमा स्तब्ध, रियल शिर्ष स्थानमा उक्लियो

काठमाडौं, ८ काक्तिक । सिजनको पहिलो ‘एल क्लासिको’मा बार्सिलोना घरेलु मैदानमै स्तब्ध भएको छ । आइतबार राति भएको खेलमा बार्सिलोना रियलसँग २–१ गोल अन्तरले पराजित भएको हो । रियललाई जित दिलाउन डेभिड अलाबा र लुकास भास्क्वेजले एक-एक गोल गरे । बार्सिलोनाका सर्जियो अग्युरोले एक गोल फर्काए । खेलको ३२औं मिनेटमा डेभिड अलाबाले गोल गर्दै रियललाई […]

सम्बन्धित सामग्री

च्याम्पियन्स लिगः बार्सिलोना विजयी - NepaliPatra

एजेन्सी । गएराति भएको च्याम्पियन्स लिगको समुह चरणको खेलमा बार्सिलोनाले सख्तर डोनेस्टिकलाई २-१ गोलले पराजित गरेको छ । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सालाई जित दिलाउन फेरान टोरेज र लोपेजले एकएक गोल गरे । सख्तर डोनेस्टिकका लागि एकमात्र गोल सुडाकोभले गरे । योसँगै बार्सिलोना तीन खेलबाट ९ अंक जोड्दै समुह एचको शिर्ष स्थानमा रहेको छ […]

रियल मड्रिडद्वारा भ्यालेन्सिया पराजित, बार्सिलोना रोकियो ग्रानाडासँग बराबरीमा

काठमाडौं । स्पेनिस लिग फुटबलमा शिर्ष स्थानको रियल मड्रिडले भ्यालेन्सियालाई ४–१ ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा रियल मड्रिडलाई विजयी गराउन करिम बेन्जमा र भिनिसियस जुनियरले दुई दुई गोल गरे । पराजित टोली भ्यालेन्सीयाका गोन्कालो गुएडेसले एक गोल फर्काए । जितसँगै मड्रिडले तालिकाको शिर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । लिगमा २१ […]

रियल मड्रिडसँग बार्सिलोना २–१ ले पराजित, जीतसँग रियल शीर्ष स्थानमा उक्लियो

स्पेन, २९ चैत्र । स्पेनिस लिग फुटबलमा रियल मड्रिडले बार्सिलोनालाई २-१ ले हराएको छ । आफ्नै मैदानमा गएराति भएको ‘एल क्लासिको’ जित्दै रियल मड्रिड ला लिगा अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । गएराति बार्सिलोना विरुद्धको कठिन खेलमा रियल मड्रिडका करिम बेन्जमा र टोनि क्रुशले एक/एक गोल गरे । पराजित टोली बार्साका ओस्कर मिन्गुएजाले एक […]