बार्सिलोनालाई पछि पार्दै रियल शिर्ष स्थानमा

बार्सिलोनाले आज राति ग्रनडासँग खेल्दैछ । उक्त खेलमा जित हात पारे बार्सिलोना फेरी अङ्कतालिकाको शिर्ष स्थानमा उक्लिनेछ । बराबरी वा पराजित भए दोस्रो स्थानमा यथावत रहनेछ ।

सम्बन्धित सामग्री

बार्सिलोना शिर्ष स्थानमा उक्लियो

काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शिर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले मोलोर्कालाई १-० ले पराजित गर्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको हो।बार्सिलोनाको जितमा पहिलो हाफमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले २०औं मिनेटमा अन्सु फातीको पासमा गरेको एकमात्र गोल निर्णायक भएको थियो। जितसँगै शीर्षस्थानमा उक्लिएको बार्सिलोनाको ७ खेलबाट १९ अंक जोडेको छ। एक खेल कम खेलेको रियल म्याड्रिडको १८ अंक छ। पराजित मलोर्का ८ अंक जोडेर १० औं स्थानमा छ।ला लिगाकै अर्को खेलमा

इल्चेलाई हराउँदै बार्सिलोना उक्लियो शिर्ष स्थानमा

काठमाडौं । स्पेनिस लिग फुटबल ला लिगामा बार्सिलोना शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा इल्चेलाई ३–० ले हराउँदै बार्सिलोनाले अंक तालिकामा रियल मड्रिडलाई उछिनेको हो । खेलमा बार्सिलोनालाई विजयी गराउन रोबर्ट लेवान्डोस्कीले दुई तथा मेम्फीस डिपेले एक गोल गरे । खेलको ३४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । […]

बराबरीमा रोकिए रियल म्याड्रिड र बार्सिलोना

एजेन्सी । स्पेनिस लिग ला लिगा च्याम्पियन रियल म्याड्रिड र उपविजेता बार्सिलोना बराबरीमा रोकिएका छन् । आइतबार राति भएको खेलमा म्याड्रिड काडिजसँग १-१ गोलको बराबरीमा रोकिदा शिर्ष स्थानमा अङ्क दुरि बढाउने मौका गुमाएको हो । रामोन डे कारान्जामा भएको खेलमा म्याड्रिडको लागि मारियानो डियाजले एक गोल गर्दा काडिजको लागि रुबिन सोब्रिनोल एक गोल फर्काए । […]

आज रियल म्याड्रिड र बार्सिलोना भिड्दै

एजेन्सी । स्पेनिस लिग ला लिगा अन्तर्गत हुने खेलमा आज विश्व फूटबलका दुई महारथी रियल म्याड्रिड र बार्सिलोना भिड्दैछन् । सान्टियागो बेर्नाबेउमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ । आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । घरेलु लिगको शिर्ष स्थानमा रहेको म्याड्रिड आजको खेल जित्दै उपाधि जित्ने […]

ला लिगा : रियल मड्रिडलाई ८ अंकको अग्रता

काठमाडौं :  स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल सोसिडाडमाथि ४-१ को जित निकालेको छ। शनिबार राति भएको खेलमा रियल जितसँगै शिर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ।पाहुना टोली सोसिडाडले पेनल्टी मार्फत १० औं मिनेटमा गोल गर्दै अग्रता लिएपनि रियलले शानदार पुनरागमन गर्दै खेलमा एक पछिए जित निकाल्यो। सोसिडाडलाई मिकेल ओयरजाबलले पेनल्टीमा गोल गर्दै खेलमा अग्रता दिलाएका थिए।तर पहिलो हाफमानै अग्रता बनाउने क्रममा इडुआर्डो कामाभिङ्गा र लुका मोड्रिचले आकर्षक गोल गरे। इडुआर्डोले ४० औ मिनेट

ग्रानडालाई पराजित गर्दै रियलले बढायो शीर्ष स्थानमा अग्रता

काठमाडौं : स्पेनिस लालिगामा रियल म्याड्रिडले ग्रानडालाइ १-० ले पराजित गर्दै शिर्ष स्थानमा अग्रता कायमै राखेको छ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा रियलका लागि मार्को एसेन्सियोले गरेको एकमात्र गोल निर्णायक बनेको थियो।घरेलु मैदानमा रियलले अन्तिम समयमा गोल गरेको थियो। निर्धारित समय सकिन १७ मिनेट बाँकी छँदा एसोन्सियोले मिलिटाओको पासलाई सदुपयोग गर्दै टिमको जित निश्चित गरेका थिए। करिम बेन्जाम, भिनिसियस जुनियर विना मैदानमा उत्रिएको रियल खेलमा पकट बनाएपनि गोलका लागि भने संघर्षरत देखिएको थियो।आइत

रियल मड्रिडद्वारा भ्यालेन्सिया पराजित, बार्सिलोना रोकियो ग्रानाडासँग बराबरीमा

काठमाडौं । स्पेनिस लिग फुटबलमा शिर्ष स्थानको रियल मड्रिडले भ्यालेन्सियालाई ४–१ ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा रियल मड्रिडलाई विजयी गराउन करिम बेन्जमा र भिनिसियस जुनियरले दुई दुई गोल गरे । पराजित टोली भ्यालेन्सीयाका गोन्कालो गुएडेसले एक गोल फर्काए । जितसँगै मड्रिडले तालिकाको शिर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । लिगमा २१ […]

शिर्ष स्थानमा रहँदै नकआउट चरणमा पुग्ने लक्ष्यमा म्याड्रिड र इन्टर

काठमाडौं, मंसिर २१। प्रतिष्ठित युईएफए च्याम्पियन्स लिग अन्तर्गत आज हुने समूह चरणको अन्तिम खेलमा रियल म्याड्रिड र इन्टर मिलान भिड्दैछन् । इस्टेडियो सान्टियागो बेर्नाबेउमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ । यसअघिनै समूहचरण पार गरिसकेका दुवै टोली आज शिर्ष स्थानको लागि भिड्दैछन् । शेरिफसँग पराजित हुँदै प्रतियोगिताको शुरुवात गरेको म्याड्रिड त्यसपछिको […]

एट्लेटिको म्याड्रिड रियल बेटिससँग बराबरीमा रोकियो

काठमाडौं : एट्लेटिको म्याड्रिड पुन: स्पेनीस ला लिगाको शीर्ष स्थान पुगेको छ।  आइतबार भएको  रियल बेटिससँग १–१ को संघर्षपूर्ण बराबरी खेल्दै शिर्ष स्थानमा पुगेकाे हाे। यो नतिजापछि एटलेटिकोको अग्रता एक अंकमै सीमित रह्यो।यसअघि डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले बार्सिलोनालाई हराएर शीर्ष स्थानमा उक्लेको थियो। एटलेटिकोले यानिक करास्कोको गोलमा अग्रता लिएपछि बेटिसका तर्फबाट क्रिस्टिन टेलोले बराबरी गोल फर्काएका थिए।जनवरीको अन्त्यमा डिएगो सिमोनीको एट्लेटिको शीर्ष स्थान

एल क्लासिकोमा म्याड्रिडको जीत, ला लिगाको शिर्ष स्थानमा उक्लियो

काठमाडौं :  स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले बार्सिलोनालाई पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको छ। गएराति सम्पन्न एल क्लासिको खेलमा रियल म्याड्रिडले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो।​ रियलको घरेलु मैदानमा सम्पन्न खेलमा रियल म्याड्रिडका लागि करिम बेन्जामा र टोनी क्रुजले एक एक गोल गरेका थिए। बेन्जामाले खेलको १३औ मिनेटमा गोल गर्दै रियललाई शुरुवाती अग्रता दिलाएका थिए हने क्रुजले खेलको २८औ मिनेटमा दोस्रो गोल गरेका थिए।  त्यस्तै बार्सिलोनाका लागि खेलको ६०औं मिनेटमा ओस्कार मिंगुएजाले एक गोल फर्...