रियल मड्रिडद्वारा भ्यालेन्सिया पराजित, बार्सिलोना रोकियो ग्रानाडासँग बराबरीमा

काठमाडौं । स्पेनिस लिग फुटबलमा शिर्ष स्थानको रियल मड्रिडले भ्यालेन्सियालाई ४–१ ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा रियल मड्रिडलाई विजयी गराउन करिम बेन्जमा र भिनिसियस जुनियरले दुई दुई गोल गरे । पराजित टोली भ्यालेन्सीयाका गोन्कालो गुएडेसले एक गोल फर्काए । जितसँगै मड्रिडले तालिकाको शिर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । लिगमा २१ […]