स्पेनिस लिग फुटबलमा रियाल मड्रिड र बार्सिलोना विजयी

काठमाडौं । स्पेनिस लिग फुटबलमा गएराति शिर्ष क्लबहरु रियाल मड्रिड र बार्सिलोना विजयी भएका छन् । अंक तालिकाको शिर्ष स्थानमा रहेको रियाल मड्रिडले ग्रानाडालाई १–० ले हरायो । रियालको जितमा मार्को एसेन्सीयोले ७४औं मिनेटमा निर्णायक गोल गरेका हुन् । गएराति भएको अर्को खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई ४–२ ले पाखा लगाएको हो । बार्साको लागि योर्डी […]