एजेन्सी, १० मङ्सिर।: दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट हङकङमा समेत भेटिएको छ । केही दिनअघि भल्भ भएको मास्कको कारण संक्रमण सरेको पाइएका व्यक्तिमा उक्त भेरियन्ट देखिएको हो । पहिलोपटक हङकङमा उक्त संक्रमण देखिएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ । बिहीबार हङकङको स्वास्थ्य विभागले संक्रमितको जिनोम सिक्वेन्सिङ गर्दा नयाँ भेरियन्ट […]