कतिपयलाई नाकको एलर्जी भइरहने समस्या हुन्छ । कतिपयलाई सास फेर्नै कठिन भइरहेको हुन्छ । तर सामान्य ठानेर नाकको उपचार गराएको पाइँदैन । नाकभित्रको हड्डी बाङ्गो हुने, भित्री सतहमा मासु पलाउने समस्या पनि उत्तिकै हुन्छ । यी समस्याले निकै जटिलता पनि ल्याउन सक्छ । यदि नाकको हड्डी बाङ्गो भएमा रुघा लागिरहने, सास फेर्न कठिन हुने, नाकबाट […]