टीकापुर अस्पतालमा जटिल प्रकृतिको उपचार सफल

टीकापुर (कैलाली) – कैलालीको टीकापुर अस्पतालमा जटिल प्रकृतिको उपचार सफल भएको छ। एकतीस हप्ताको एक किलो चार सय ५० ग्रामको बच्चालाई अस्पतालले एक महिनाको उपचारपछि घर पठाएको छ। टीकापुर नगरपालिका–९ झुङ्गाकी विनिता चौधरीले ३१ हप्तामै छोरी जन्माएकी थिइन्। विनिताले ३१ हप्तामै बच्चा जन्माए पनि बच्चाको तौल कम र समय कम भएकाले बच्चा बचाउन कठिन थियो। […]