काठमाडौंका केही ठूला अस्पतालले पर्याप्त अक्सिजनको अभावमा हाललाई कोभिड–१९ बाट संक्रमित नयाँ बिरामी भर्ना गर्न नसकिने र भर्ना भएका बिरामीको उपचार पनि कठिन हुन सक्ने बताएका छन्।...
सुर्खेत : कर्णालीका दश जिल्लाको केन्द्रबिन्दुका रुपमा रहेको प्रदेश अस्पताल सुर्खेतमा अक्सिजन अभाव भएको छ। कोरोना भाइरस संक्रमित बिरामीको संख्या बढ्दै गएपछि प्रदेश अस्पतालको आफ्नै अक्सिजन प्लान्टले थेग्न नसकेपछि अक्सिजन अभाव भएको हो।
अक्सिजन अभाव भएपछि अस्पतालले कोरोना भाइरस संक्रमितका बिरामी भर्ना नलिने भएको छ।
अस्पताललाई प्लान्टबाहेक दैनिक ३०० सिलिण्डर…
काठमाडौं। भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री अस्पतालले अक्सिजन उत्पादन गर्ने भएको छ। नगरपालिकाले करिब ६० लाख रुपैयाँ लगानीमा आफ्नो अस्पतालका लागि अक्सिजन उत्पादन गर्ने भएको हो। अस्पतालमा दैनिक कोरोना संक्रमित बिरामी आउने र तीमध्ये अधिकांशलाई अक्सिजन आवश्यक पर्ने भएकाले त्यसको उत्पादन आफैं गर्न लागेको अस्पतालले बताएको छ। उक्त अस्पालमा दैनिक ७० सिलिन्डर अक्सिजन आवश्यक पर्छ।
काठमाडौं। भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री अस्पतालले अक्सिजन उत्पादन गर्ने भएको छ। नगरपालिकाले करिब ६० लाख रुपैयाँ लगानीमा आफ्नो अस्पतालका लागि अक्सिजन उत्पादन गर्ने भएको हो। अस्पतालमा दैनिक कोरोना संक्रमित बिरामी आउने र तीमध्ये अधिकांशलाई अक्सिजन आवश्यक पर्ने भएकाले त्यसको उत्पादन आफैं गर्न लागेको अस्पतालले बताएको छ। उक्त अस्पालमा दैनिक ७० सिलिन्डर अक्सिजन आवश्यक पर्छ।
मध्यपुरथिमि । भक्तपुर, मध्यपुरथिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीको उपचार नगर्ने जनाएको छ । अस्पतालका निर्देशक डा. रवीना प्रधानाङ्गले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना नलिने जानकारी दिएका हुन् । अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले […]
भक्तपुर – मध्यपुरथिमिमा रहेकाे मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब काेराेनाका बिरामीको उपचार नगर्ने जनाएको छ । अस्पतालका निर्देशक डा रवीना प्रधानाङ्गले हिजाे विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब काेराेनाका नयाँ बिरामी भर्ना नलिने जनाउनुभयो ।
अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सहज आपूर्ति नभएसम्म काेराेना र अक्सिजन चाहिने अरु बिरामी अस्पतालले भर्ना नगर्ने जानकारी दिइएको हो ।
अहिले अस्पतालमा उपचार गराइरहेका बिरामीलाई पनि...
भक्तपुर । भक्तपुर, मध्यपुर थिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीको उपचार नगर्ने जनाएको छ । अस्पतालका निर्देशक डा.रविना प्रधानाङ्गले आज विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना नलिने जनाए ।अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सहज आपूर्ति नभएसम्म कोभिड र अक्सिजन चाहिने अरु बिरामी अस्पतालले भर्ना नगर्ने जानकारी दिइएको हो । अहिले अस्पतालमा उपचार गराइरहेका
भक्तपुर, मध्यपुरथिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीको उपचार नगर्ने जनाएको छ । अस्पतालका निर्देशक डा रवीना प्रधानाङ्गले आज विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना नलिने जनाइन् ।
अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सहज आपूर्ति नभएसम्म कोभिड र अक्सिजन चाहिने अरु बिरामी अस्पतालले भर्ना नगर्ने जानकारी दिइएको हो ।
एजेन्सी। अक्सिजन संकटबीच नयाँ दिल्लीका केही अस्पतालले नयाँ बिरामी भर्ना लिन छाडेका छन्। जीटीबी, बत्रा, सरोज, जयपुर गोल्डन, मेट्रो र सर गंगारामसहितका अस्पतालले बिरामी भर्ना लिन छाडेका हुन्। अक्सिजन लगिएपनि हरेक दिन बढ्दो मागका कारण अभाव कायमै छ । केही साना नर्सिङ होमले पनि नयाँ बिरामी भर्ना लिन छाडेका छन् भने सामान्य लक्षण भएका बिरामीलाई घर फर्किन अनुरोध गरिएको छ।