क्यान्सरको उपचार र कोभिड-१९, अबको बाटो

आइसीयू, भेन्टिलेटर, मेडिकल स्टाफ, उपचारहरुको अभाव भएको हुँदा अन्तिम अवस्थाका बिरामीहरु जो निको हुन कठिन छ, तिनका लागि प्रो एक्टिभ उपचार तथा उचित परामर्श सेवाका साथ व्यवस्थापन गरिनु सान्दर्भिक देखिन्छ।

सम्बन्धित सामग्री

‘समयमै पहिचान भए बालबालिकामा हुने क्यान्सरको उपचार सम्भव छ’

काठमाडौं । समयमै पहिचान गर्न सकेमा बालबालिकामा हुने क्यान्सरको उपचार सम्भव भएको चिकित्सकहरुले बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवसको अवसरमा ललितपुरमा भएको कार्यक्रममा बोल्दै चिकित्सकहरुले बालबालिकामा हुने क्यान्सरको समयमै पहिचान गर्न सकेमा उपचार सम्भव हुने बताएका हुन् । पाटन अस्पतालका विभागिय प्रमुख प्रा.डा. गणेशप्रसाद साहले बालबालिकामा भएको क्यान्सरको संक्रमण छिटोभन्दा छिटो पहिचान हुन […]

इलाममै हुने भयो पाठेघरको मुखको क्यान्सरको उपचार

पाठेघरको मुखको क्यान्सरको उपचार अब इलाममै गर्न सकिने भएको छ। इलाममा क्रायोथेरापी मेसिन आइपुगेपछि उक्त उपचार यहीँ सम्भव भएको हो।

इलाममै पाठेघरको मुखको क्यान्सरको उपचार

मङ्गलबारे – पाठेघरको मुखको क्यान्सरको उपचार अब इलाममै गर्न सकिने भएको छ। इलाममा क्रायोथेरापी मेसिन आइपुगेपछि उक्त उपचार यहीँ सम्भव भएको हो। इलाम नगरपालिका- ७ का वडाध्यक्ष नरेश श्रेष्ठले नेपाल परिवार नियोजन सङ्घका जिल्ला सभापति सरोज वैद्यलाई एक सेट क्रायोथेरापी मेसिन हस्तान्तरण गरे। वडामा स्वास्थ्यको क्षेत्रमा विनियोजन गरिएको बजेटबाट उक्त सामग्री खरिद गरिएको वडाध्यक्ष श्रेष्ठले […]

इलाममै पाठेघरको मुखको क्यान्सरको उपचार

पाठेघरको मुखको क्यान्सरको उपचार अब इलाममै गर्न सकिने भएको छ । इलाममा क्रायोथेरापी मेसिन आइपुगेपछि उक्त उपचार यहीँ सम्भव भएको हो । इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठले नेपाल परिवार नियोजन सङ्घका जिल्ला सभापति सरोज वैद्यलाई एक सेट क्रायोथेरापी मेसिन हस्तान्तरण गरे।  वडामा स्वास्थ्यको क्षेत्रमा विनियोजन गरिएको बजेटबाट उक्त सामग्री खरिद गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।यसअघि इलाममा पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण मात्र हँुदै आएको थियो । उपचारका लागि इलाम बाहिर र

ब्लड क्यान्सरको उपचार नेपालमै सहज र सफल छ : विज्ञ

काठमाडाैं : ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुने भन्दै विज्ञहरुले निराश हुनुनपर्ने बताएका छन्।आईतवार वीर अस्तालमा क्यान्सर सर्वाइभर्स दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले ब्लड क्यान्सरको उपचार सर्वसुलभ हुने भएकाले ब्लड क्यान्सर हुँदैमा आत्तिनु नपर्ने बताएका हुन्।कार्यक्रममा बोल्दै वरिष्ठ क्यान्सर तथा छाती रोग विशेषज्ञ डा. मदनकुमार पियाले ब्लड क्यान्सर हुँदैमा हतोत्साही हुनुनपर्ने बताए। उनले अहिले धेरै प्रकारको टेक्नोलोजी र विज्ञताहरु आइसकेकोले ब्लड क्यान्सरको उपचार स

ब्लड क्यान्सरको उपचार नेपालमै हुने भन्दै नआत्तिन विज्ञहरुको आग्रह

काठमाडौं : ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुने भन्दै विज्ञहरुले निराश नहुन आग्रह गरेका छन्। आइतवार वीर अस्पतालमा क्यान्सर सर्भाइभर्स डेको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले ब्लड क्यान्सरको उपचार सर्वसुलभ हुने भएकाले ब्लड क्यान्सर हुँदैमा आत्तिनु नपर्ने बताएका हुन्। कार्यक्रममा वरिष्ठ क्यान्सर तथा छाती रोग विशेषज्ञ डा मदनकुमार पियाले ब्लड क्यान्सर…

ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुन्छ : डा. मदनकुमार पिया

काठमाडौं । ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुने भन्दै विज्ञहरुले निराश हुन नपर्ने बताएका छन् । आइतबार बीर अस्तालमा क्यान्सर सर्वाइभर्स दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले ब्लड क्यान्सरको उपचार सर्वसुलव हुने भएकाले ब्लड क्यान्सर हुँदैमा आत्तिनु नपर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै वरिष्ठ क्यान्सर तथा छाती रोग विशेषज्ञ डा. मदनकुमार पियाले ब्लड क्यान्सर हुँदैमा हतोत्साहीत […]

ब्लड क्यान्सरको उपचार नेपालमै हुन्छ,निराश हुनुपर्ने अवस्था छैन : विज्ञ

ब्लड क्यान्सरको उपचार नेपालमै सहज रुपमा हुने भन्दै विज्ञहरुले निराश हुनुनपर्ने बताएका छन् । आइतवार वीर अस्पतालमा क्यान्सर सर्वाइभर्स दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले ब्लड क्यान्सरको उपचार सर्वसुलभ हुने भएकाले ब्लड क्यान्सर हुँदैमा आत्तिनु नपर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै वरिष्ठ क्यान्सर तथा छाती रोग विशेषज्ञ डा. मदनकुमार पियाले ब्लड क्यान्सर हुँदैमा हतोत्साहित हुनुनपर्ने बताए । उनले अहिले धेरै प्रकारको टेक्नोलोजी र विज्ञहरु आइसकेकाले ब्लड क्यान्सरको उपचार सहज भइसकेको बताए । उनल

स्तन बचाएर क्यान्सरको उपचार गर्ने विशेषज्ञको सेवा नर्भिकमा

स्तन क्यान्सरको समस्याबाट पीडित धेरै बिरामीहरूमा स्तन बचाएर पनि क्यान्सरको उपचार गर्न सकिन्छ भन्ने जनचेतना हुँदैन । क्यान्सरको उपचार गर्ने उद्देश्यले जनरल सर्जनमा पुग्ने त्यस्ता बिरामीहरुले स्तन बचाएर पनि क्यान्सरको उपचारको विकल्प सुन्न पाउँदैनन् । परिणामः बचाउन सकिने स्तनलाई क्यान्सरको उपचारको नाममा काटेर फालिन्छ । तर, नेपालमा न्यून संख्याका क्यान्सर सर्जन यस्ता पनि छन्, जसले स्तन बचाएर क्यान्सरको सर्जरी गर्छन् र सम्बन्धित बिरामीको रुप बिग्रिन दिँदैनन् । स्तन नहुँदाको आत्मविश्वास गुम्न दिँदैनन्

नर्भिक हस्पिटलमा स्तन बचाएर क्यान्सरको उपचार गर्दै डा. कार्की

काठमाडौंको नर्भिक इन्टरनेसनल हस्पिटलमा स्तन बचाएर क्यान्सरको उपचार भएको छ । भारतका प्रतिष्ठित स्वास्थ्य संस्थाहरुमा स्तन क्यान्सरको विषयमा खोज गरेकी नेपाली चिकित्सक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर बानिरा कार्कीले स्तन बचाएरै स्तन क्यान्सरको उपचार गरेकी हुन् ।अत्याधुनिक उपचार सेवा दिइरहेकी डा. कार्की काठमाडौंमा उपलब्ध एकमात्र महिला स्तन क्यान्सर विशेषज्ञ तथा सर्जन पनि हुन् । महिला सर्जनबाटै […]