काठमाडौं : पछिल्लोपटक कोभिड-१९ डरलाग्दो तवरले फैलिने अवस्था आएको डा अनुप सुवेदीले बताएका छन्। डाक्टर सुवेदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत यसपटकको कोभिड उपचार गर्न कठिन हुनेसमेत चेतावनी दिएका छन्।
ट्वीटर थ्रेडमा उनले यसपटक मृत्युदर बढी देखिनेसमेत बताएका छन्। नेपालमा कोरोना संक्रमणका कारण तीन हजार ३८ जनाको मृत्यु भइकसेको छ। 'यस पटकको…