तातोपानी कुण्डमा स्नानपछि थकान मेट्दै पर्यटक

बेनी, ८ पुस : बेनी–जोमसोम सडकखण्डमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ तातोपानीमा रहेको प्राकृतिक तातोपानी कुण्डमा स्नानपछि थकान मेट्दै आन्तरिक पर्यटक ।-तस्बिर : कमल खत्री-रासस

सम्बन्धित सामग्री

गिडिदह प्रवर्द्धनका लाग पदमार्ग

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–४ मा रहेको ताल गिडिदह प्रवर्द्धनका लाग पदमार्ग निर्माण गरिएको छ । गिडीदहमा पर्यटक बढाउने उद्देश्यले पदमार्ग निर्माणदेखि दहको सौन्दर्य र महत्वबारे थप प्रचारप्रसार सुरु गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइँले बताए।  अप्ठ्यारो बाटो, उचित बासस्थानको अभावलगायतले गिडीदहमा पर्यटक जान कठिन छ । यहाँका सुन्दर पाटन, भेडीखर्क, तालतलैया, जडीबुटी र फूलको अवलोकनका लागि पर्यटक […]

तीन वर्षपछि खुल्यो म्याग्दीको हिमालय चिज उद्योग

म्याग्दी : कोरोना संक्रमणसँगै  बन्द भएको जिल्लाको हिमालय चिज उद्योग पुनः सञ्चालनमा आएको छ। पर्यटक आउन छोडेपछि ०७६ फागुनदेखि बन्द भएको म्याग्दीको चिज उद्योग पुनः सञ्चालनमा आएको हो। यहाँका तातोपानी, घोरेपानी, घान्द्रुक समेतका पर्यटकीय क्षेत्रमा आउने तेस्रो मुलुकका पर्यटक कोरोना कहरसँगै घटेपछि यहाँको चिज उद्योग बन्द भएको थियो।३५ कृषक आबद्ध निलगिरी गाई पालक कृषक सहकारीले चिज उद्योग खोलेका थियो। गाईको दूधबाट उत्पादित चिज सेवन गर्ने खास ग्राहक मानिएका तेस्रो मुलुकका पर्यटक फेरि आउने विश

पर्यटकीय हब बन्दै जुम्लाको तातोपानी धारा

तातोपानी गाउँपालिकामा रहेको तातोपानी धारामा नुहाउने पर्यटक बढेका छन्। चिसो मौसममा तातोपानीमा नुहाउने आन्तरिक पर्यटक बढेका हुन्।...

पर्यटकीय केन्द्र बन्दै जुम्लाकाे तातोपानी धारा

जुम्ला - तातोपानी गाउँपालिकामा रहेको तातोपानी धारामा नुहाउने पर्यटक बढेका छन् । चिसो माैसममा ताताेपानीमा नुहाउने आन्तरिक पर्यटक बढेका हुन् । तातोपानी गाउँपालिका वडा नम्बर २ मा रहेको जर्मी गाउँमा अहिले दैनि एक सय जनाभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् ।  शनिवार अझ धेरै पर्यटक आउने गरेका तातोपानी धाराका कर्मचारी धनबहादुर रावतले जानकारी दिनुभयाे । उहाँका अनुसार प्रति महिना अहिलेको सिजनमा १ लाख १५ देखि २० हजार रुपैयाँसम्म  आम्दानी हुने गरेको छ । तर गर्मी सिजनमा भ...

कर्णालीमा पर्यटक बढाउन पूर्वाधारकै चिन्ता

कर्णाली धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यापर्यटनका हिसाबले प्रचुर सम्भावना बोकेको प्रदेश हो । त्यसमध्ये पनि साविक कर्णालीका पाँच जिल्लालाई पर्यटकीय हबका रुपमा लिइन्छन् । मुगुमा राराताल, डोल्पामा शेफोक्सण्डो, हुम्लामा मानसरोवर, कालिकोटमा पचाँल झरनाजस्तै जुम्ला गिडिदह, गुठिचौर छुमचौर, तातोपानी, चैत्य गुम्बा र प्रसिद्ध चन्दननाथ मन्दिर वर्षेनि पर्यटकको घुइँचो लाग्ने गन्तव्य हुन् । तर कोरोना र पूर्वाधार […]

पर्यटकको आकर्षण गन्तव्य बन्दै तातोपानी

जुम्ला पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको जिल्ला हो । धार्मिक, सांस्कृतिक, एतिहासिक तथा प्राकृतिक पर्यटकीय सम्भावना छन् । पर्यटकीय सम्भावना र स्रोतका दृष्टिले पनि जिल्ला आठ पालिकामध्ये तातोपानी गाउँपालिका पहिलो पालिकामा पर्छ । यहाँ कर्णालीकै तेस्रो ठूलो ताल(गिडिदह) देखि थुप्रै प्राकृतिक पर्यटक गन्तव्य छन् । जसमध्ये तातोपानी धारा पर्यटकको आर्कषण केन्द्र बन्दै गएको पाइन्छ । […]

नयाँ वर्ष मनाउन म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रमा भीड

मुस्ताङ । आज नयाँ वर्ष २०७९ को पहिलो दिन । म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा बुधवारदेखि नै आन्तरिक तथा बाह्य पर्यटक र भक्तजनको भीड लागेको छ । नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडे पानी, पुनहिल, तातोपानी र मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागबेनीलगायतका क्षेत्रमा आएका छन् । मन्दिर र देवालयको […]

तातोपानी कुण्ड : जहाँ डुबेपछि निको हुन्छन् यस्ता रोगहरु

नेपालकै प्रसिद्ध पर्यटकीयस्थल राउन्ड अन्नपूर्णमा पद यात्रा गर्ने पर्यटक र विभिन्न अस्पतालहरुमा उपचार गराएर रोग निको नभएका दीर्घरोगीहरुका लागि आजभोलि म्याग्दी जिल्लाका तातोपानी कुण्डहरु मनोरञ्जन र प्राकृतिक उपचारका आकर्षक स्थल बन्दै गएका छन् । पश्चिम म्याग्दीको सिङ्गा तातोपानी, उत्तरी म्याग्दीको भुरुङ तातोपानी, दर्मिजाको तातोपानी कुण्डलगायत जिल्लाका १४ ठाउँमा रहेका तातोपानी कुण्डहरुमा बाह्य र आन्तरिक पर्यटकको भीड बढ्दै गएपछि कुण्डहरुलाई व्यवस्थित बनाइएको छ ।मुख्य गरी उपचार केन्द्रको गन्तव्य बनेका

म्याग्दीमा सुविधा सम्पन्न होटल निर्माणमा निजी लगानी बढ्दो

म्याग्दीमा पछिल्लो समय पर्यटकलाई लक्षित गरेर सुविधा सम्पन्न होटल निर्माणमा लगानी बढ्दो छ । भीआईपी पर्यटक तथा बिरामीलाई लक्षित गरेर म्याग्दीका प्रसिद्ध दुई तातोपानी कुण्डमा दुई व्यवसायीले ४० करोडभन्दा बढी निजी लगानी गरेका छन् ।पर्यटक र बिरामी अत्यधिक आउने बेनी नगरपालिका–४ सिगाँतातोपानी १५ करोड लगानीमा हेलिप्याडसहितको सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ भने अन्नपूर्ण गाउँपालिका–२ […]

पर्यटक बस नयाँ गन्तव्यस्थलमा सञ्चालन गरिने

नयाँ पर्यटकीय गन्तव्यस्थलमा पर्यटक बस सञ्चालन गरिने भएको छ । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)को दशौँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरिँदै नयाँ पर्यटकीय गन्तव्यस्थलमा बस सञ्चालन गर्ने जानकारी दिएको हो ।काठमाडौँदेखि पोखरा, चितवन र लुम्बिनी पर्यटकीय बससेवा सञ्चालन गर्दै आएको टिवानले चाँडै नै केरुङ, मुक्तिनाथ, रारा, बेँसीशहर, तातोपानी, बर्दियालगायत क्षेत्रमा बस सञ्चालन गर्ने जनाएको छ । कार्यक्रममा नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल्स ए