कर्णाली धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यापर्यटनका हिसाबले प्रचुर सम्भावना बोकेको प्रदेश हो । त्यसमध्ये पनि साविक कर्णालीका पाँच जिल्लालाई पर्यटकीय हबका रुपमा लिइन्छन् । मुगुमा राराताल, डोल्पामा शेफोक्सण्डो, हुम्लामा मानसरोवर, कालिकोटमा पचाँल झरनाजस्तै जुम्ला गिडिदह, गुठिचौर छुमचौर, तातोपानी, चैत्य गुम्बा र प्रसिद्ध चन्दननाथ मन्दिर वर्षेनि पर्यटकको घुइँचो लाग्ने गन्तव्य हुन् । तर कोरोना र पूर्वाधार […]