पर्यटकीय हब बन्दै जुम्लाको तातोपानी धारा

तातोपानी गाउँपालिकामा रहेको तातोपानी धारामा नुहाउने पर्यटक बढेका छन्। चिसो मौसममा तातोपानीमा नुहाउने आन्तरिक पर्यटक बढेका हुन्।...

सम्बन्धित सामग्री

जर्मीगाउँमा ‘एक घर एक धारा’, ढल निकासाको समस्या

केही महिना अघिसम्म तातोपानी गाउँपालिका–२ जर्मीगाउँमा पानीको हाहाकार थियो । एक गाग्री पानीका लागि घण्टौं कुर्नुपर्ने बाध्यता थियो भने कहीं कतै भुलचुकमा पनि कसैले पालो मिचे आपसमा झगडासमेत हुन्थ्यो । पानीकै लागि आपसमा विवाद र झगडा नभएको कुनै दिन हुन्थेन । कुल १६० घरधुरी रहेको जर्मीगाउँमा टोलअनुसार चारवटा मात्रै धारा थिए । धारामा बिहान बेलुका […]

जुम्ला तातोपानी धारा : माइनस तापमानमा पनि धाराले जीउ पोलिरहन्छ

जुम्ला । कर्णाली राजमार्गको जुम्ला खण्डमा पर्ने जर्मीगाउँमा पुग्दा छेउमा कलकल तिला नदी बगिरहेको छ । नदी किनारमा तातोपानी धारा छ । बिहानको सिरेठोमा धाराहरुबाट बाफ उडिहेको हुन्छ । एका बिहानैबाट समसाँझ सम्म तातोपानीमा चहलपहल बाक्लै हुन्छ । सुविधा सम्पन्न होटल र लजहरुमा मौसम अनुकुलको पानीले स्नान गर्नेहरुलाई प्राकृतिक रुपमै तातोपानी बगिरहनु नौलो र आश्यर्चको […] The post जुम्ला तातोपानी धारा : माइनस तापमानमा पनि धाराले जीउ पोलिरहन्छ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पर्यटकीय केन्द्र बन्दै जुम्लाकाे तातोपानी धारा

जुम्ला - तातोपानी गाउँपालिकामा रहेको तातोपानी धारामा नुहाउने पर्यटक बढेका छन् । चिसो माैसममा ताताेपानीमा नुहाउने आन्तरिक पर्यटक बढेका हुन् । तातोपानी गाउँपालिका वडा नम्बर २ मा रहेको जर्मी गाउँमा अहिले दैनि एक सय जनाभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् ।  शनिवार अझ धेरै पर्यटक आउने गरेका तातोपानी धाराका कर्मचारी धनबहादुर रावतले जानकारी दिनुभयाे । उहाँका अनुसार प्रति महिना अहिलेको सिजनमा १ लाख १५ देखि २० हजार रुपैयाँसम्म  आम्दानी हुने गरेको छ । तर गर्मी सिजनमा भ...

पर्यटकको आकर्षण गन्तव्य बन्दै तातोपानी

जुम्ला पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको जिल्ला हो । धार्मिक, सांस्कृतिक, एतिहासिक तथा प्राकृतिक पर्यटकीय सम्भावना छन् । पर्यटकीय सम्भावना र स्रोतका दृष्टिले पनि जिल्ला आठ पालिकामध्ये तातोपानी गाउँपालिका पहिलो पालिकामा पर्छ । यहाँ कर्णालीकै तेस्रो ठूलो ताल(गिडिदह) देखि थुप्रै प्राकृतिक पर्यटक गन्तव्य छन् । जसमध्ये तातोपानी धारा पर्यटकको आर्कषण केन्द्र बन्दै गएको पाइन्छ । […]

तातोपानी धारामा नुहाउन आउनेको घुइँचो

पछिल्लो समयमा तातोपानीमा नुहाउन आउनेहरूका लागि धारा व्यवस्थित गरिएको छ । नुहाउन व्यवस्थित बनाउन टिकट काटिएको तातोपानी पर्यटकीय विकास केन्द्रले जनाएको छ ।...

तातोपानी धारामा नुहाए बाथरोग निको हुने जनविश्वास

जुम्लामा दिन प्रतिदिन चिसो बढ्दै गएपछि स्थानीयहरू चिसो छल्न तातोपानी धारामा नुहाउन जाने गरेका छन् । मंसिर महिना लागेसँगै तातोपानी धारामा नुहाउने मानिसको घुइँचो लाग्न थालेको हो । अहिले तातोपानी गाउँपालिका -२ जर्मीमा अवस्थित तातोपानी पोखरीमा नुहाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ ।पछिल्लो समयमा तातोपानीमा नुहाउन आउनेहरूका लागि धारा व्यवस्थित गरिएको छ । नुहाउन व्यवस्थित बनाउन टिकट काटिएको तातोपानी पर्यटकीय विकास केन्द्रले जनाएको छ । केन्द्रका अनुसार धारामा नुहाउन आउने जिल्ला

तातोपानीमा कात्तिक स्नान मेला

सिन्धुपाल्चोक, ८ कात्तिक । सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थलमध्ये तातोपानी धारामा कात्तिक स्नान मेला सुरु भएको छ ।कात्तिक महिनाभर चल्ने मेलामा स्नान गर्न हजारौँ स्वदेशी तथा विदेशी भक्तजन पुग्ने तातोपानी धारा संरक्षण समितिले जनाएको छ । चौवालिस डिग्री सेन्टिग्रेड तापक्रमको पानी निरन्तर बगिरहने नेपाल र चीनको सिमानामा रहेको तातोपानी धारामा नुहाए छालासम्बन्धी रोग निको हुने जनविश्वास छ […]

विश्व वातावरण दिवशकाे अवशरमा जुम्लाकाे तातोपानी धारा सरसफाइ

जुम्ला । विश्व वातावरण दिवशकाे अवशरमा जुम्लाकाे तातोपानी धारा सरसफाइ गरिएको छ। तातोपानी गाउँपालिका र किर्डाक नेपालकाे साझेदारीमा स्वच्छ वातावरण स्वच्छ जीवन भन्ने मुल नाराका साथ दिवश मनाउँदै सरसफाइ गरिएकाे हाे। जुम्लाकै परिचित तातोपानी धारा वरिपरि तथा जर्मी गाउँ आसपास सरसफाइ गरिएकाे तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैंलागाईले जानकारि दिए। तातोपानी गाउँपालिकाका कर्मचारी,नव निरेवाचित जनप्रतिनिधि,प्रहरी र […] The post विश्व वातावरण दिवशकाे अवशरमा जुम्लाकाे तातोपानी धारा सरसफाइ appeared first on राजधानी राष्ट्रिय दैनिक.

विपन्नलाई डाक्टर, इन्जिनियर पढाउँदै तातोपानी

प्रदेश : कर्णालीजिल्ला : जुम्लास्थानीय तह : तातोपानी गाउँपालिकाअध्यक्ष : नन्दप्रसाद चौलागाईउपाध्यक्ष : रेवती रावलप्रमुख प्रशासकीय अधिकृत : मिलन बुढ्थापावडा संख्या : ९क्षेत्रफल : ५२५.५१ वर्गकिमिजनसंख्या : १७, ८३४घरधुरी : ३, ११६ नेपालको संविधान, २०७२ को धारा २९५ (३) बमोजिम स्थापना भएका मुलुकका ७५३ स्थानीय तहमध्ये एक हो, जुम्लाको तातोपानी गाउँपालिका । तातोपानीले संघीयताको पहिलो […]

कर्णालीको गन्तव्य तातोपानी

जुुम्लाको तातोपानी धारा कर्णालीकै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । भ्रमण अवलोकनका साथै त्यहाँ नुहाएमा हाडजोर्नीका समस्या निको हुने विश्वासका कारण यसको महत्व निकै छ ।