पर्यटक बस नयाँ गन्तव्यस्थलमा सञ्चालन गरिने

नयाँ पर्यटकीय गन्तव्यस्थलमा पर्यटक बस सञ्चालन गरिने भएको छ । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)को दशौँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरिँदै नयाँ पर्यटकीय गन्तव्यस्थलमा बस सञ्चालन गर्ने जानकारी दिएको हो ।काठमाडौँदेखि पोखरा, चितवन र लुम्बिनी पर्यटकीय बससेवा सञ्चालन गर्दै आएको टिवानले चाँडै नै केरुङ, मुक्तिनाथ, रारा, बेँसीशहर, तातोपानी, बर्दियालगायत क्षेत्रमा बस सञ्चालन गर्ने जनाएको छ । कार्यक्रममा नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल्स ए

सम्बन्धित सामग्री

ब्राजिलमा बस र ट्रक दुर्घटनामा २५ को मृत्यु

उत्तरपूर्वी ब्राजिलको बाहिया राज्यमा पर्यटक बस र ट्रक ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको राज्यको अग्निनियन्त्रकहरूले सोमबार जानकारी दिएको छ ।  बाहिया राज्यको राजधानी साल्भाडोरबाट करिब दुई सय ५० किलोमिटर टाढा...

सानेपा-टेकु जोड्ने कालोपुल मुनि फस्यो पर्यटक बस

२२ वैशाख, काठमाडौं। ललितपुरको सानेपा र काठमाडौंको टेकु जोड्ने कालोपुल मुनि पर्यटक बस फसेको छ । पुल मुनिको खाल्डोमा जमेको पानीमा बा १ प १२१९ नम्बरको पर्यटक बस फसेको हो । चालकका लागि नयाँ रूट भएका कारण पर्यटक बस फस्न पुगेकाे प्रहरीले जनाएको छ । ‘हातको इसारा र सिट्टी बजाएर नजान भन्दै थियौं । तर […]

पर्यटक बस टर्मिनल निर्माण योजना उपेक्षित

काठमाडौं केन्द्रित पर्यटकीय गतिविधिलाई विकेन्द्रित गर्ने उद्देश्यका साथ निजी क्षेत्रले राजधानीलाई ‘बेस’ मानेर पर्यटक बस सञ्चालन गर्न थालेको दशकौँ भयो । यसअवधिमा लाखौँ विदेशी तथा स्वदेशी पर्यटकले पर्यटक बसमार्फत सेवा लिए । ठमेल र वसन्तपुर केन्द्रित विदेशी पर्यटक सहजरुपमा पोखरा, सौराहा र लुम्बिनी पुग्न सके । हजारौँले रोजगारी पाए । स्थानीय अर्थतन्त्र चलायमान बन्यो । राज्यले अर्थतन्त्रको प्रमुख आधारका रुपमा पर्यटन क्षेत्रलाई लिएको छ । पर्यटन क्षेत्रलाई सुदृढीकरण गर्न विभिन्न योजना प

उत्तर प्रदेशमा ट्रक र बस ठोक्किँदा ९ को मृत्यु, २७ जना घाइते

एजेन्सी, असोज २१ । भारतको उत्तर प्रदेशमा ट्रक र पर्यटक बस ठोक्किँदा ९ को मृत्यु भएको छ। बिहिबार बिहान देवा इलाकामा बबुरी गाउँ नजिकै एक पर्यटक बस र ट्रक एकआपसमा ठोक्किएका हुन्। दुर्घटनामा ९ यात्रीको घटनास्थलमा मृत्यु भएको छ भने २७ जना घाइते भएको भारतीय सञ्चार माध्यमले बताएका छन्। थुप्रै गम्भीर अवस्थामा रहेकोले मृतकको संख्या […]

गाई जोगाउन खोज्दा भारतमा ट्रक र पर्यटक बस ठोक्किए, ९ को मृत्यु

भारतको उत्तर प्रदेशको बाराबंकीमा बिहिबार बिहान ठूलो दुर्घटना भएको छ । यहाँ देवा इलाकामा बबुरी गाउँ नजिकै एक पर्यटक बस र ट्रक एकआपसमा ठोक्किएका छन् । दुर्घटनामा ९ यात्रीको घटनास्थलमा नै मृत्यु भयो जबकी २७ जना घाइते छन् । यीमध्ये थुप्रै गम्भीर अवस्थामा रहेकोले मृतकको संख्या पनि बढ्ने आशंका रहेको भारतीय सञ्चार माध्यमले बताएका छन् । बस दिल्लीबाट बहराइच जाँदै थियो । यसमा ६०–७० यात्रु सवार थिए । सडकमा अचानक आएको गाईलाई जोगाउन खोज्दा ट्रक र बस ठोक्किएको भास्कर दैनिकले बताएको छ ।एसपी यमुना प

दैनिक ३० पर्यटक बस चल्नेमा अहिले ६/७ मा सीमित

काठमाडौं । पर्यटक बस सञ्चालकहरूले रुट विस्तार गरेका छन् । काठमाडौं–पोखरा–काठमाडौं, काठमाडौं–सौराहा–काठमाडौं, काठमाडौं–जनकपुर–काठमाडौं, सौराहा–पोखरा–सौराहा, काठमाडौं–लुम्बिनी–काठमाडौंपछि काठमाडौं–वीरगन्ज–काठमाडौं पनि विस्तार गरेको व्यवसायीले बताएका छन् । पर्यटक बस व्यवसायी संघका अध्यक्ष ईश्वर शर्माले आन्तरिक पर्यटक गन्तव्य भएका ठाउँहरूमा पर्यटक बस सेवा विस्तार गरिने बताए । कोभिड–१९ को प्रभाव कम हुँदै गएपछि केही समयअगाडि काठमाडौं–वीरगन्ज–काठमाडौं...

समाजवादीका नेताहरु पर्यटक बस चढेर निर्वाचन आयोगमा

दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) का संयोजक माधव नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् । नेता नेपाल आयोगमा सवैभन्दा पहिला पुगेका हुन् । त्यसपछि रामकुमारी झाँक्री, प्रेम आले, किसन श्रेष्ठ लगायतका नेताहरु आयोग पुगेका हुन् । नेकपा एकीकृत समाजवादीका नेताहरु चन्द्रागिरिबाट पर्यटक बस चढेर सोझै निर्वाचन आयोग पुगेका थिए ।  निर्वाचन आयोगले दिएको समय अनुसार नेताहरू दल दर्ताका लागि सनाखत गर्न ११ बजेपछि आयोग पुगेका हुन् ।आयोगले सनाखतका लागि बिहान ११ देखि २ बजेसम्मको समय दिएको

दिक्तेल–काठमाडौं पर्यटक बस सेवा सञ्चालन

देश दर्शन बस सेवाले सोमवारदेखि दिक्तेल–काठमाडौं सिधा पर्यटक बस सेवा शुरू भएको छ । ‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथ आन्तरिक पर्यटकको प्रवद्र्धन गर्ने लक्ष्यअनुसार सो बस सेवाले दैनिक दिक्तेलबाट एक र काठमाडौंबाट एउटा पर्यटक बस शुरू गरेको हो ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनाराय...

भारतीय पर्यटन व्यवसायी भन्छन्—'स्तरीय पर्यटक बस सञ्चालन होस्'

पोखराको पर्यटन प्रवद्र्धन गर्न वीरगन्जसम्म स्तरीय पर्यटक बस सेवा सञ्चालन गर्नुपर्ने भारतीय पर्यटन व्यवसायीले सुझाएका छन् ।