म्याग्दीमा सुविधा सम्पन्न होटल निर्माणमा निजी लगानी बढ्दो

म्याग्दीमा पछिल्लो समय पर्यटकलाई लक्षित गरेर सुविधा सम्पन्न होटल निर्माणमा लगानी बढ्दो छ । भीआईपी पर्यटक तथा बिरामीलाई लक्षित गरेर म्याग्दीका प्रसिद्ध दुई तातोपानी कुण्डमा दुई व्यवसायीले ४० करोडभन्दा बढी निजी लगानी गरेका छन् ।पर्यटक र बिरामी अत्यधिक आउने बेनी नगरपालिका–४ सिगाँतातोपानी १५ करोड लगानीमा हेलिप्याडसहितको सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ भने अन्नपूर्ण गाउँपालिका–२ […]