७ असोज, काठमाडौं । संयुक्त विद्यार्थी संगठनहरुले गाडी भाडा बढाउने निर्णय खारेज गर्न माग गरेका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अनेरास्ववियुसहित १३ विद्यार्थीहरुले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई मागपत्र बुझाउँदै बढाइएको …