प्रदेश सरकारलाई जनशक्तिको अभाव भएपनि लोकसेवा आयोगसँग माग गरेको छैन : सचिव खतिवडा

काठमाडौं । प्रदेश १ लोकसेवा आयोगका सचिव बाबुराम खतिवडाले प्रदेश सरकारलाई जनशक्तिको अभाव भएपनि आयोगसँग जनशक्तिको माग नगरेको दाबी गर्नुभएको छ । बुधबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको छलफल कार्यक्रममा बोल्दै उहाँले प्रदेश १ मा ५० प्रतिशत जनशक्तिको अभाव रहेको बताउनुभयो । त्यसलाई परिपूर्ति गर्न आयोग तयार रहेको उहाँले बताउनुभयो । प्रदेश […]

सम्बन्धित सामग्री

काँग्रेस बाराका सचिव कुट्ने प्रहरीलाई निलम्बनको माग गर्दै कलैयामा प्रदर्शन

नेपाली काँग्रेस बाराका सचिव भैयाराम यादवलाई जिल्ला प्रहरी कार्यालय कलैया, बारा भित्रै कुटपिट गरेर घाइते बनाउने कार्यमा संलग्न रहेका प्रहरीलाई निलम्बनको माग गर्दै आज पनि कलैयामा प्रदर्शन गरिएको छ।...

संवैधानिक परिषद् विधेयक फिर्ता लिन एमाले सचिव भट्टराईको माग

काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराइले संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग माग गरेका छन् । सरकारले उक्त विधेयक राष्ट्रिय सभामा पेस गरेपछि उनले यस्तो माग राखेका हुन् । ‘संविधानको अक्षर र भावना विपरीत सरकारले राष्ट्रिय सभामा पेस गरेको संवैधानिक परिषद् सम्बन्धी विधेयकको विरोध गर्दछु र तत्काल फिर्ता लिन माग गर्दछु,’ भट्टराईले आज […]

त्रिभुवन विश्वविद्यालय तत्काल खुला गर्न एमाले सचिव अर्यालको माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सचिव पद्याकुमारी अर्यालले लामो समयदेखि बन्द रहेको त्रिभुवन विश्वविद्यालय तत्काल खुल्ला गर्न सरकारसँग माग गरेकी छन् । विहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सचिव भुसालले प्रधानमन्त्री...

मुस्लिम आयोगका अध्यक्ष अन्सारीमाथि छानबिन गर्न सचिव महासेठको माग

नेकपा एमालेका केन्द्रीय सचिव रघुबिर महासेठले मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीलाई कारवाहीको माग गरेका छन् । आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै पूर्वमन्त्री समेत रहेका सचिव महासेठले संवैधानिक निकायका जिम्मेवार व्यक्ति भएर निर्वाचनको क्रममा मौन अवधीको समयमा एमालेका उम्मेदवारविरुद्ध षड्यन्त्र गर्न खोजेको भन्दै उनले संसदीय समितिसँग छानबिन गर्न  माग गरेका हुन् ।वैशाख २९ गतेको दिन आफू जनकपुरमा नरहेको समयमा मिडियामार्फत अन्सारीबारे समाचार सुनेको र उनले काठमाडौंमा पत्रकार सम्मेल

राखेप सदस्य सचिव नियुक्तिको विवाद चाँडो टुंगो लगाउन माग

२१ माघ, काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिको विवाद चाँडो टुंग्याउन माग गरेको छ । संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ऐनमा रहेको बाधा अड्काउ फुकाउ विकल्प प्रयोग गरेर निकास दिन माग गरेको हो । राखेपको सदस्य सचिव बर्खास्ती अनी नयाँ सदस्य सचिव नियुक्तिको विषय अहिले अदालतमा पुग्दा […]

राखेप सदस्य सचिव नियुक्ति विवादको टुंगो लगाउन माग

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिसम्बन्धी विवादको टुंगो लगाउन दबाब दिन थालिएको छ । बिहीबार राखेप कर्मचारी संघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल ओलम्पियन संघले सदस्य सचिव नियुक्तिसम्बन्धी विवाद अन्त्यको माग गर्दै ¥याली निकालेका हुन् । उनीहरूले विवाद टुंग्याउन युवा तथा खेलकुद मन्त्रालय र सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका छन् । […]

सचिव–सहसचिवलाई मन्त्रीको धम्की !

काठमाडौं । मन्त्रीहरूले सचिव, सहसचिव तथा अन्य कर्मचारीलाई आतंकित पार्न थालेपछि सचिवलगायतका उच्चपदस्थहरूले सरुवा माग गर्न थालेका छन् । सचिव तथा सहसचिवहरूले आफ्नो अनुकूलको काम नगरिदिँदा मन्त्रीहरूले सचिव तथा सहसचिवलाई अनावश्यक टर्चर दिनुका साथै सरुवा गराइदिने धम्की दिन थालेका छन् । मन्त्रीहरूको अनावश्यक टर्चर, धम्की र गैरकानुनी कार्य गर्ने दबाबलाई केही सचिवले अस्वीकार गरेपछि मन्त्री […] The post सचिव–सहसचिवलाई मन्त्रीको धम्की ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.