सदनमा उठाएका माग सम्बोधन नभएसम्म एमसिसीमा पार्टीको धारणा आउँदैन : एमाले सचिव अर्याल

नेकपा एमालेका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्यमा अर्यालले पार्टीले संसदमा उठाएका माग सम्बोधन नभएसम्म अमेरिकी सहायता परियोजना एमसिसीमा एमालेको भूमिका नरहने बताएकी छन्। प्रेस चौतारी नेपाल, म्याग्दी शाखाले बुधबार...