काठमाडौं । मन्त्रीहरूले सचिव, सहसचिव तथा अन्य कर्मचारीलाई आतंकित पार्न थालेपछि सचिवलगायतका उच्चपदस्थहरूले सरुवा माग गर्न थालेका छन् । सचिव तथा सहसचिवहरूले आफ्नो अनुकूलको काम नगरिदिँदा मन्त्रीहरूले सचिव तथा सहसचिवलाई अनावश्यक टर्चर दिनुका साथै सरुवा गराइदिने धम्की दिन थालेका छन् । मन्त्रीहरूको अनावश्यक टर्चर, धम्की र गैरकानुनी कार्य गर्ने दबाबलाई केही सचिवले अस्वीकार गरेपछि मन्त्री […]
The post सचिव–सहसचिवलाई मन्त्रीको धम्की ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.