स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा ज्ञवालीको राजीनामा माग, यस्ता छन् कारण

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का  कर्मचारीहरुले सदस्य सचिव डा प्रदीप ज्ञवालीको राजिनामा माग गरेका छन्। १७ जनाले हस्ताक्षरसहित सदस्य सचिवको राजिनामा मागेका छन्।