२१ माघ, काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिको विवाद चाँडो टुंग्याउन माग गरेको छ । संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ऐनमा रहेको बाधा अड्काउ फुकाउ विकल्प प्रयोग गरेर निकास दिन माग गरेको हो । राखेपको सदस्य सचिव बर्खास्ती अनी नयाँ सदस्य सचिव नियुक्तिको विषय अहिले अदालतमा पुग्दा […]