६ गियरबक्स भएको यामाहा मोटरसाइलक नेपाली बजारमा आउदै
यामाहा कम्पनीले ६ वटा गियरबक्स भएको यामाहा एमटी१५ विएस६ मोटरसाइकल नेपाली बजार ल्याउने तयारी गरेको छ । चाँडैनै नेपालमा भित्राउने तयारी गरेको यस मोटरसाइकलमा एउटा सिलिण्डर र चार वटा स्ट्रोक र चार वटै भल्भ जडान गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौं । यामाहाले १५५ सीसी क्षमताको नयाँ स्कुटर नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले यामाहा एरोक्स १५५ नेपाली बजारमा सार्वजनिक गरेको हो । कम्पनीले यामाहा एरोक्स १५५ को विक्री भने केही दिनमा सुरु गर्ने जनाएको छ । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागी आधिकारिक विक्रेता कम्पनी एमएडब्लयू इन्टरप्राइजेजले ४ लाख ७४ हजार ९०० रुपैयाँ तोकेर […]
यामाहाले प्रिमियम मोटरसाइकल आरवान १५ भी४ नेपाली बजारमा सार्वजनिक गरेको छ ।नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक रहेको एमएडब्लु इन्टरप्राइजेजले ब्लू स्कायर शोरूम, नक्सालमा बाइक सार्वजानिक गरेको हो । आरवान १५ भि ४ नेपालमा ल्याइएको यामाहाको उत्कृष्ट मोटरसाइकलहरूमध्ये एक रहेको कम्पनीले जनाएको छ । निलो, कालो र रातो मूल्य नेपाली बजारमा क्रमश ५ […]
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले सुविधासम्पन्न बाइक आरवान १५ भी४ नेपाली बजारमा ल्याएको छ । आर १५ को चौथो जेनेरेसन मानिएको ट्र्याक स्पिड, कर्भ र स्पोर्टस्...
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक रहेको एम्एडब्लु इन्टरप्राइजेजले सुविधासम्पन्न बाइक आरवान १५ भि ४ नेपाली बजारमा प्रवेश भित्र्याएको छ । बिहीबार पत्रकार सम्मेलन गरी आफ्नै ब्लू-स्क्वायर शोरूम, नक्सालमा कम्पनीले उक्त बाइक सार्वजानिक गरेको हो । आरवान १५ भि ४ नेपालमा ल्याइएको यामाहाको उत्कृष्ट मोटरसाइकलहरूमध्ये एक रहेको कम्पनीको दाबी छ । आर १५को चौथो जेनेरेशन भनिएको उक्त बाइक मूलतः ट्र्याक स्पिड, कर्भ, र स्पोर्टस् बाइकमा रुची राख्ने युवा वर्गलाई लक्षित गरी तया
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक रहेको एम्एडब्लु इन्टरप्राइजेजले सुविधा सम्पन्न बाइक आरवान १५ भी ४ नेपाली बजारमा सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी ब्लू-स्क्वायर शोरूम नक्सालमा कम्पनीले उक्त बाइक सार्वजानिक गरेको हो । आरवान १५ भी ४ नेपालमा ल्याइएको यामाहाको उत्कृष्ट मोटरसाइकलहरूमध्ये एक रहेको कम्पनीको भनाइ छ । […]
काठमाडौं (अस) । यामाहा कम्पनीको नयाँ बाइक आर१५ नेपाली बजारमा सार्वजनिक गरिएको छ । सुविधासम्पन्न रहेको बताइएको उक्त बाइक कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता एमडब्लू इन्टरप्राइजेजले सार्वजनिक गरेको हो । कम्पनीले काठमाडौंको भृकुटीमण्डमा गत वैशाख १५ देखि २१ सम्म आयोजित ‘महाएक्सचेञ्ज मेला’को अवसरमा यसलाई सार्वजनिक गरिएको जानकारी दिएको छ ।
सो बाइकमा नेपालमा कारोबार हुने यामाहाका अन्य बाइकको भन्दा उत्कृष्ट प्रविधि र विशेषता रहेको कम्पनीले दाबी गरेको छ । बाइकलाई एम र आर–सिरिजजस्ता रेसिङमा ख्याति कमाएका बाइकको पाँचौं जेनेरेशन भनिएको छ । मूलत: ट्र्याक स्पिड, कर्भ र स्पोटर््स बाइकमा रुचि राख्ने युवा वर्गलाई लक्षित गरी उक्त बाइक तयार पारिएको बताइएको छ । नयाँ ग्राफिक, थ्रीडी एम्ब्लेम, वाई–कनेक्ट र उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टू–लेभल सिट’ जस्ता विशेषताले यस बाइकलाई आकर्षक, विश्वसनीय, स्मार्ट बनाइएको बताइएको छ ।
काठमाडाैं । यामाहाको नेपाली बजारमा सर्वाधिक विक्री हुने मोटरसाइकल यामाहा एफजेडएस भी ३ हो । कम्पनीले केही समय अगाडी मात्र नेपाली बजारमा यसको बीएस ६ भर्सन सार्वजनिक गरेको छ । हाल नेपाली बजारमा यामाहा एफजेड भी ३को ४ भेरियन्ट विक्री भइरहेको छ । यसका यामाहा एफजेड भी ३, एफजेडएस भी ३, एफजेडएस भी ३ एक्स […]
काठमाडौं (अस) । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहाको एफजेड भीथ्री कनेक्ट एक्स मोडल नेपालमा भित्र्याएको छ । कम्पनीले डिजिटलाइज र गतिशील पुस्तालाई लाभ पु¥याउने लक्ष्यसहित नयाँ मोटरसाइकल नेपालमा भित्र्याइएको बताएको छ । भी–थ्रीमा सबैभन्दा ठूलो सुविधा यसमा जडित ब्लुटुथ रहेको छ ।
यसमार्फत गुगल प्लेस्टोर र आईओएसमा पाइने ‘यामाहा मोटरसाइकल कनेक्ट एक्स’ निःशुल्क डाउनलोड गरी बाइकको स्मार्ट मोडको ६ जीवन सुलभ बनाउने सुविधा लिन सकिनेछ । ब्लुटुथको प्रविधिको पहिलो सुविधा एन्सर ब्याकद्वारा बाइकको इन्डिकेटर बल्नेछ भने हर्न बज्न थाल्नेछ । यसले आफ्नो साधन कहाँ राखिएको छ भनेर चालकले बिनाझन्झट थाहा पाउन सक्नेछन् । ई–लक प्याट्रन सुविधासहितको यो मोटरसाइकलमा लोकेट माई बाइक ब्लुटुथ राखिएको छ । यो फिचर मोबाइल एपमा क्लिक गरे बाइकको इन्डिकेटर १० सेकेन्डसम्म लगातार बल्ने कम्पनीले जनाएको छ ।
मोटरसाइकलमा राइडिङ हिस्ट्री समावेश गरिएकाले आफूले गरेको हरेक यात्राको विवरण अभिलेख गर्न र हेर्न सकिनेछ भने पार्किङ रेकर्ड रहेकाले बाइकधनीले आफू रहेको स्थानबाट पार्किङको नक्सा पाउन सक्नेछन् । मोटरसाइकलमा जडान गरिएको हजार्ड सुविधाले चालकलाई सडकको सम्भावित दुर्घटना र खतराबारे सचेत पार्नेछ ।
एमएडब्लुका सीईओ राजु क्षेत्रीले भने, ‘ब्लुटुथ सुविधाबाहेक १३५ केजी वजनको यो बाइकमा १४० सेक्सनको रेडियल टायर राखिएको छ, साइड स्ट्यान्ड हटाइएको छ । बीएसभीआई र एबिएसजस्ता सुविधा अपग्रेड गरिएको छ ।’ कम्पनीले नेपाली बजारमा यो मोटरसाइकलको मूल्य ३७९,९०० रुपैयाँ तोकेको छ ।
धनगढी – नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमडब्लू इन्टरप्राइजेजले यामाहाको एफजेड भी थ्री कनेक्ट एक्स मोडल नेपाली बजारमा ल्याएको छ ।सुदूरपश्चिम प्रदेशका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता स्वेता ट्रेडिङ कन्सर्नले सोमबार धनगढीस्थित शो रुपमा सो नयाँ मोडल लन्च गरेको छ । स्वेताका सञ्चालक राजेश भण्डारी र सदस्त्र प्रहरीका प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गाप्रसाद […]
काठमाडौं । बीएस६ भर्सनको यामाहा एमटी–१५ मोटरसाइकल सार्वजनिक गरेको छ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बीएस६ भर्सनको एमटी–१५ नेपाली बजारमा सार्वजनिक गरेको हो ।कम्पनीले काठमाडौं स्थित भृकुटीमण्डपमा जारी यामाहा महा एक्सचेञ्ज मेलामा उक्त मोटरसाइकल सार्वजनिक गरेको हो । एमटी–१५ मा बीएस६ मापदण्डयुक्त १५५ सीसी लिक्विड कुल्ड फोर स्ट्रोक एसओएचसी फोर भल्व इन्जिन छ जसले १८.५ पीएस पावर र १३.९ एनएम टर्क जेनेरेट गर्न सक्ने क्षमता राख्ने कम्पनीको दा