बैतडी । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटको उपाधि कञ्चनपुरले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा बैतडीलाई ३८ रनले स्तब्ध पार्दै कञ्चनपुरले उपाधि हात पारेको हो । कञ्चनपुरले १ सय ९६ रनको विजयी लक्ष्य दिएकोमा बैतडी टिम १ सय ५७ रनमा अलआउट हुँदै पराजित भयो । बैतडीका लागि गजेन्द्र बोहराले सर्वाधिक २६ रन […]