सुर्खेत : आर्थिक अभावमा एक सातादेखि घरमै थलिएका आँखा रोगी बराहताल गाउँपालिका-८ का भक्तबहादुर कामीको उपचार डा. सन्दुक रूइतले गरिदिने भएका छन्।आर्थिक अवस्था नाजुक भएकाले उनको उपचारका लागि परिवारका सदस्यहरुले सहयोगको याचना गरेका थिए। उक्त समाचार थाहाखबर डटकममा `उपचारमा सहयोग गरिदिन अपिल शीर्षकमा समाचार शुक्रबार प्रकाशित भएको थियो। उक्त समाचार पढेपछि काठमाडौंको तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. रूइतले उपचार निःशुल्क गर्ने बताएका हुन्।डा. रूइतले उपचार गर्ने बताएपछि बिरामी भक्तबहादुरल