थाहा समाचार प्रभाव : थापा दम्पतीलाई खाद्यान्न सहयोग

म्याग्दी : बेनी नगरपालिका-२ बगरफाँटका ९६ वर्षीय खड्गबहादुर थापा र श्रीमती खीरकुमारी थापालाई  सहयोग आउन सुरु भएको छ। बुधबार ‘सहाराविहीन ९६ वर्षीय थापा दम्पती : गोठमा वास, छैन खाने गाँस’ शीर्षकको समाचार थाहाखबरमा प्रकाशन भएको थियो।सोही समाचारबाट जानकारी पाएपछि बिहीबार बिहान बेनी-९ निवासी पत्रकार निर्मल खत्रीले आफ्नी श्रीमती अस्मिता भण्डारी (खत्री) को २३ औं जन्मदिनको अवसरमा एक बोरा चामल, तेल, नुन, चिनी, चियापत्ती, साबुन, चाउचाउ लगायतका खाद्यान्न सहयोग गरेका हुन्।थापा दम्प

सम्बन्धित सामग्री

थाहाखबर समाचार प्रभाव : २१ परिवारले पाए राहत

हेटौंडा :  जेठ २ गते थाहाखबरमा हेटौंडालाई कर्मथलो बनाउँदै आएका दैनिक ज्यालादारी गर्ने वर्ग कोरोना नियन्त्रणको लागि भएको निषेधाज्ञाको कारण मारमा परेको भन्ने समाचार प्रकाशन भएको थियो। सोही समाचार प्रकाशन भएपछि त्यहाँका २१ परिवारले राहतस्वरुप खाद्यान्न सहयोग पाएका छन्।हेटौंडा १० र ११ लाई जोड्ने राप्तिपुलमुनि हेटौंडालाई कर्मथलो बनाई लामो समयदेखि त्रिपाल टाँगेर केही परिवार बस्दै आएका छन्।  नेपालकै तराईको विभिन्न जिल्ला र छिमेकी मुलुक भारतका समेत उनीहरु दैनिक ज्यालादारी गरी आफ्नो जीविका