काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति नै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सभापति हरि बोहरा नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । बोहरा खुल्ला तर्फ उम्मेदवार थिए । उनले २ सय ४४ मत ल्याएका थिए । निर्वाचन क्षेत्रमा पुरुषतर्फ १९ जना […]