भक्तपुरमा बस्नेतलाई हराउने कांग्रेस जिल्ला सभापति थापाको दाबी

भक्तपुर । नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले एमालेका सांसद एवं युवा नेता महेश बस्नेलाई आगामी निर्वाचनमा पराजित गर्ने दाबी गरेका छन् । शुक्रबार रफत सञ्चार क्लबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सभापति थापाले भक्तपुरको क्षेत्र नम्बर २ कांग्रेसले जित्ने दाबी गरे । उनले २०७४ को निर्वाचनमा माओवादीको बैशाखी टेकेर जिते पनि यसपटक भने घमण्ड […]

सम्बन्धित सामग्री

कास्की-१ मा एमालेका गुरुङले हराए कांग्रेसका जिल्ला सभापति बराललाई

गुरुङ २५ हजार ७ सय ८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी कांग्रेस जिल्ला सभापति बरालले २३ हजार १ सय ८९ मत प्राप्त गरेका छन्।...

कांग्रेस जिल्ला सभापति बराललाई हराउँदै कास्की १ बाट एमालेका गुरुङ निर्वाचित

काठमाडौं । कास्की क्षेत्र नम्बर १ बाट नेकपा एमालेका मनबहादुर गुरुङ निर्वाचित भएका छन् । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका किशोरदत्त बराललाई २६०९ मतले हराउँदै एमालेका गुरुङ निर्वाचित भएका हुन् । गुरुङले २५ हजार ७९८ मत प्राप्त गरेका छन् । यस्तै कांग्रेस उम्मेदवार बरालले २३ हजार १८९ मत पाएका छन् । बराल कांग्रेस […] The post कांग्रेस जिल्ला सभापति बराललाई हराउँदै कास्की १ बाट एमालेका गुरुङ निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तेस्रो प्रयासमा संसद छिर्लान् रामनाथ ? रोक्ने रणनीतिमा लोहनी

धादिङ २ मा सत्ता गठबन्धनबाट कांग्रेस जिल्ला सभापति रामनाथ अधिकारी र एमालेबाट खेम लोहनी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

सोलुदुधकुण्डको मेयर र उपमेयरमा कांग्रेसका शेर्पा र तामाङ विजयी

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको मेयरमा कांग्रेस जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पा दोहोरिएका छन्। नेकपा एमालेका उम्मेदवार आङकाजि शेर्पालाइ ५७८ मतले पछि पार्दै उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। नाम्गेल जाङ्बुले ४८६८...

बझाङमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, आठजना घाइते

बझाङमा नेपाली कांग्रेस जिल्ला सभापति र उनका परिवार सवार जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। शनिबार बझाङबाट धनगढीतर्फ जाँदै गरेको कांग्रेस जिल्ला सभापति खडक...

शेखर कोइरालालाई सभापतिमा समर्थन गर्ने शर्तमा वान्तवा बने कांग्रेस जिल्ला सभापति

नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै जाँदा महाधिवेशन प्रतिनिधिहरू छनोट भइरहेका छन् । निर्वाचन प्रक्रियाबाट भोजपुरमा पनि नेतृत्व चयन गरिएको छ । संस्थापन पक्षबाट १ जना र संस्थापनइतर समूहबाट २ जनाबीच प्रतिस्पर्धा भएको थियो ।    सोमवार भएको मतदानमा संस्थापन पक्षमा हालका सभापति समेत रहेका नन्दमणि राई र इतर समूहबाट विनोद वान्तता र बालकृष्ण थापाबीच त्रिपक्षीय भिडन्त भएको थियो ।  ३ जनाबीच प्रतिस्पर्धा हुँदा विनोद वान्तवाले ४१५, नन्दमणि राईले ३९२ र बालकृष्ण बस्नेतले ३६० मत प्राप्त गरेका थिए ।  क...

दुई कार्यकाल कांग्रेस जिल्ला सभापति रहेका घलेद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी

जिल्लामा अन्य राजनीतिक दलका नेताहरुसँगको सुमधुर संम्बन्धका कारण उनी सबैले रुचाईएका नेताका रुपमा चिनिन्छन्।...

डडेल्धुरामा ज्ञानेन्द्र शासन सुरु भयोः कांग्रेस जिल्ला सभापति मल्ल

काठमाडौं, भदौ २५ । विवादकै बीच डडेल्धुरामा नेपाली कांग्रेसको वडा अधिवेशन सुरु भएपछि जिल्ला सभापति कर्ण मल्लले ‘ज्ञानेन्द्र शासन’ लगाइएको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लामा ‘ज्ञानेन्द्र शासन’ सुरु भएको आरोप लगाएका हुन्। ‘डडेल्धुरामा ज्ञानेन्द्र शासन सुरु भएको छ, प्रहरी लगाएर पार्टीको अधिवेशन गर्न थालिएको छ, हामीले बहिस्कार गरेका छौँ,’ […]

कांग्रेस जिल्ला सभापति आजदेखि  रिले अनसनमा

नेपाली कांग्रेस रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरु आजबाट रिले अनसनमा बस्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालय नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीसहित काभ्रेका मधु आचार्य र धादिङ जिल्ला सभापति...

कांग्रेस जिल्ला सभापति भेला : नयाँ विधान र संगठनबारे छलफल

काठमाडौं :  असार पहिलो साता हेटौंडामा हुने कांग्रेस जिल्ला सभापति भेलाका लागि केन्द्रले एजेण्डा तय गर्न छलफल तिब्र पारेको छ । पार्टीको नयाँ विधान, संगठन र समसामयिक राजनीतिक विषयमा जिल्ला सभापति भ