रास्वपाले गर्‍यो मकवानपुर जिल्ला सभापति न्यौपानेलाई कारबाही

काठमाडौं, १९ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मकवानपुर जिल्ला सभापति राजकुमार न्यौपानेलाई कारबाही गरेको छ। गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा सभापति न्यौपानेको क्रियाकलापप्रति जिल्लाका पदाधिकारहरुले गुनासो र उजुरी गरेसँगै हाललाई पदीय हैसियतले कुनै काम नगर्न निर्देशन दिइएको हो । ‘निर्वाचनको समयमा तपाईले गर्नुभएका क्रियाकलाप, गतिविधि तथा आचरणको विषयमा जिल्लाका विभिन्न तहगत समितिका […]

सम्बन्धित सामग्री

नेविसंघ अध्यक्षलाई बर्खास्त गर्न जिल्ला सभापतिको माग

स्ववियु निर्वाचनको मुखमा कांग्रेस भ्रातृ संगठन नेविसंघका दुइ जिल्ला सभापतिले नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको राजीनामा माग गरेका छन्। मकवानपुर जिल्ला सभापति बुद्ध लामा र दोलखा जिल्ला सभापति बर्मा लामाले केन्द्रीय कार्यालयमा पत्र...

मेयर माग्दै पार्टी कार्यालयमा ताला एसको दाबीपछि हेटौंडामा गठबन्धन धर्मसंकटमा

हेटौंडा । पाँच दलीय गठबन्धनबाट हेटौंडाको मेयर नेपाली कांग्रेसले पाउनुपर्ने माग राख्दै असन्तुष्ट कार्यकर्ताले पार्टी मकवानपुर जिल्ला कार्यालयमा लगाएको ताला खोलिएको छ । नेपाल तरुण दल हेटौंडा उपमहानगर समिति सभापति सुनिल गिरीको सक्रियतामा लगाइएको ताला करिब २ घण्टापछि पार्टी जिल्ला सभापति बुद्ध लामा र सहसचिव निशान बजगाईंको उपस्थिति खोलिएको हो ।गठबन्धनबाट हेटौंडाको मेयर कांग्रेसको भागमा […]

कांग्रेसको बागमती सभापतिमा बानियाँ विजयी

१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा संस्थापन समूहका इन्द्र बानियाँ विजयी भएका छन् । आइतबार राति सम्पन्न अन्तिम मतगणना अनुसार बानियाँ प्रदेश सभापतिमा विजयी भएका हुन् । कांग्रेस मकवानपुर जिल्ला सभापति समेत रहेका उनले संस्थापनइतर समूहका सभापतिका प्रत्यासी जगदीश्वर नरसिंह केसीलाई पराजित गरेका हुन् । मतदानमा २०३५ मत खसेकोमा बानियाँले १०८५ मत […]