कास्की-१ मा एमालेका गुरुङले हराए कांग्रेसका जिल्ला सभापति बराललाई

गुरुङ २५ हजार ७ सय ८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी कांग्रेस जिल्ला सभापति बरालले २३ हजार १ सय ८९ मत प्राप्त गरेका छन्।...

सम्बन्धित सामग्री

कांग्रेस जिल्ला सभापति बराललाई हराउँदै कास्की १ बाट एमालेका गुरुङ निर्वाचित

काठमाडौं । कास्की क्षेत्र नम्बर १ बाट नेकपा एमालेका मनबहादुर गुरुङ निर्वाचित भएका छन् । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका किशोरदत्त बराललाई २६०९ मतले हराउँदै एमालेका गुरुङ निर्वाचित भएका हुन् । गुरुङले २५ हजार ७९८ मत प्राप्त गरेका छन् । यस्तै कांग्रेस उम्मेदवार बरालले २३ हजार १८९ मत पाएका छन् । बराल कांग्रेस […] The post कांग्रेस जिल्ला सभापति बराललाई हराउँदै कास्की १ बाट एमालेका गुरुङ निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अन्तर्घात गरेको भन्दै कांग्रेस कार्यकताले गरे आफ्नै नेताविरुद्ध प्रदर्शन

पोखरा – मंसिर ४ गते भएको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कास्की कांग्रेसका केही कार्यकर्ताले आफ्नै नेताविरुद्ध प्रदर्शन गरेका छन् । कास्की १ का युवाहरुले निवर्तमान जिल्ला सभापति कृष्ण केसीविरुद्ध प्रदर्शन गरेका हुन् । पोखरा महानगर १३ बाझापाटनमा कांग्रेसको झण्डासहित उपस्थित उनीहरूले केसीविरुद्ध नारावाजी गरेका छन् । कास्कीका तीन निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर १ मा […]

कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा रोचक भिडन्त

कास्की १ : कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ प्रतिस्पर्धामा  कास्की १ मा प्रतिनिधिसभा सदस्यका लागि ठूला पार्टी एमाले र कांग्रेसका जिल्ला अध्यक्ष भिडेका छन् । कांग्रेस कास्कीका...

कास्की १ मा जिल्ला प्रमुखबीच नै प्रतिस्पर्धा

काठमाडौँ,१५ कार्तिक । कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा (एमाले) जिल्ला प्रमुखबीच प्रतिस्पर्धा हुँदैछ । यस क्षेत्रमा कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमालेका मनबहादुर गुरुङ चुनावी दौडमा छन् । हुन त यस क्षेत्रमा अन्य दल स्वतन्त्र गरी १४ उम्मेदवार रहेका छन् । तर मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमाले उम्मेदवारबीच […]

कास्की १ मा एमाले र कांग्रेसका जिल्ला कमान्डर आमने - सामने

पोखरा : कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा (एमाले) जिल्ला प्रमुखबीच प्रतिस्पर्धा हुँदैछ। यस क्षेत्रमा कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमालेका मनबहादुर गुरुङ चुनावी दौडमा छन्। यस क्षेत्रमा १४ उम्मेदवार चुनावी मैदानमा भए पनि मुख्य प्रतिस्पर्धा बराल र गुरुङबीच नै हुने देखिएको छ। कास्की–१ मा…

कास्की १ मा जिल्ला प्रमुखबीच नै प्रतिस्पर्धा

कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा (एमाले) जिल्ला प्रमुखबीच प्रतिस्पर्धा हुँदैछ । यस क्षेत्रमा कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमालेका मनबहादुर गुरुङ चुनावी दौडमा छन् । हुन त यस क्षेत्रमा अन्य दल स्वतन्त्र गरी १४ उम्मेदवार रहेका छन् । तर मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमाले उम्मेदवारबीच नै हुने देखिएको छ ।

कास्की १ : जिल्ला प्रमुखबीच नै प्रतिस्पर्धा

अन्नपूर्ण– कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा (एमाले) जिल्ला प्रमुखबीच प्रतिस्पर्धा हुँदैछ । यस क्षेत्रमा कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमालेका मनबहादुर गुरुङ चुनावी दौडमा छन् । हुन त यस क्षेत्रमा अन्य दल स्वतन्त्र गरी १४ उम्मेदवार रहेका छन् । तर मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमाले उम्मेदवारबीच नै हुने […]

कास्की-१ मा जिल्ला प्रमुखबीच नै प्रतिस्पर्धा

कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा एमाले जिल्ला प्रमुखबीच प्रतिस्पर्धा हुँदैछ । यस क्षेत्रमा कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमालेका मनबहादुर गुरुङ चुनावी दौडमा छन्। हुन त यस क्षेत्रमा अन्य दल स्वतन्त्र गरी १४ उम्मेदवार रहेका छन् । तर मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमाले उम्मेदवारबीच नै हुने देखिएको छ ।कास्की–१ मा कांग्रेस र एमाले जिल्ला प्रमुखहरूको प्रतिस्पर्धा हुने भएकाले बराल र गुरुङमध्ये कसले बाजी मार्ने हो भन्ने विषय बढी चर्चामा छ । कांग्र

कास्की–१ मा जिल्ला सभापति बरालले पाए कांग्रेसको टिकट

काठमाडौं । नेपाली कांग्रेसले कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा किशोरदत्त बराललाई टिकट दिएको छ । कांग्रेस कास्कीको जिल्ला सभापति समेत रहेका बराललाई कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ टिकट दिएको हो । आसन्न निर्वाचनका लागि टिकट पाएसँगै उनले आज उमेदवारी मनोनयनपत्र दर्ता गराउने भएका छन् ।